कात्तिक२५, काठमाडौं । दशैलगत्तै उजुरी छानबिनको काम थाल्ने भनेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले अझै काम थाल्न समय लाग्ने जनाएको छ ।

क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक२५, काठमाडौं । दशैलगत्तै उजुरी छानबिनको काम थाल्ने भनेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले अझै काम थाल्न समय लाग्ने जनाएको छ ।

क्षेत्र"/>

2026-06-20 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगले काम नथाल्दा द्वन्द्वपीडित निराश

2016-11-10

कात्तिक२५, काठमाडौं । दशैलगत्तै उजुरी छानबिनको काम थाल्ने भनेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले अझै काम थाल्न समय लाग्ने जनाएको छ ।

क्षेत्रगत रुपमा मुकाम खडा गरी प्रदेशअनुसार काम सुरु गर्ने सोचमा रहेको सत्यनिरुपण आयोगका सदस्य लीलाउदासी खानलले सात प्रदेशमा क्षेत्रीय मुकाम स्थापनाका लागि व्यवस्थापनमा लागेको बताए ।

बजेट निकासा हुनासाथ क्षेत्रगत रुपमा आयोगले काम सुरु गर्ने बताउँदै उनले अहिले सत्यनिरुपण आयोगमा परेको करिब ६० हजार उजुरीको छानबिनको चरणमा प्रवेश गरिसकेको बताए ।

यसअघि आयोगले तामेलीमा राख्ने मुद्धाहरुको स्पष्ट जानकारी नहुँदा द्वन्द्वपीडितले आयोगले १२ सय उजुरी तामेलीमा राख्यो भनेर सर्वोच्चमा मुद्दा पनि परिसकेको खनालले बताए ।

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले भने प्रारम्भिक अनुसन्धान सकेको जनाएको छ ।  आयोगका प्रवक्ता विष्णु पाठकले आगामी जनवरीदेखि थप काम अघि बढाउने जानकारी दिए । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल