राजनीति | नुवाकोट - NWK


नुवाकोटमा १ सय १५ वर्षीया वृद्धाबाट मतदान

Posted on November 26, 2017 | views : 1600 | नुवाकोट - NWK

मङ्सिर १०, नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गर्नुभएको छ ।  ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद

Read More

‘वाम सरकाले नेपाललाई दक्षिण एसियाकै नमूना बनाउने’

Posted on November 23, 2017 | views : 2199 | नुवाकोट - NWK

मङ्सिर ७, नुवाकोट । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वाम गठबन्धन निर्वाचनको लागि मात्र नभएको बताउनुभएको छ ।  नुवाकोटको बट्टारमा आज आयोजित चुनावी सभामा उहाँले भविष्यसम्म एकढिक्का भएर अघि बढ्ने संकल्पका साथ आफूहरु अघि बढेको बताउनुयो ।  महासचिव पोखरेलले निर्वाचनपछि एमाले–माओवादी गठबन्ध

Read More

नुवाकोटमा काँग्रेस नेताको घरमा राखिएका बम निष्क्रिय पारियो

Posted on November 22, 2017 | views : 2142 | नुवाकोट - NWK

मङ्सिर ६, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली काँग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेट्टिएको दुई थान सुतली बम निष्क्रिय बनाइएको छ ।  काँग्रेसका नेता थापाको आँगनमा भेटिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले नि

Read More

नुवाकोटमा वामगठबन्धन र काँग्रेस कार्यकर्ताविच, तीन जना घाइते

Posted on November 20, 2017 | views : 1854 | नुवाकोट - NWK

मङ्सिर ४, नुवाकोट । नुवाकोटमा बाम गठबन्धनका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताविच झडप हुँदा तीन जना घाइते भएको छन् । उत्तरी भेगमा रहेको फिकुरीमा झडप हुँदा वामगठबन्गधनका तीन कार्यकर्ता घाइते भएका हुन् । घाइते हुनेमा ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट रहेको ज

Read More

नुवाकोटमा काँग्रेस उम्मेदवार महतद्वयलाई लक्षित गर्दै बम विस्फोट, पाँच घाइते, जीप ध्वस्त

Posted on November 17, 2017 | views : 2521 | नुवाकोट - NWK

मङ्सिर १, नुवाकोट | नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ । विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल हुनुहुन्छ ।  चुनावी प्रचार अभियानका क

Read More

नुवाकोटको दुवै क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र यस्तो हुन्छ - हेर्नुहोस्

Posted on November 09, 2017 | views : 3869 | नुवाकोट - NWK

कात्तिक २३, काठमाडौँ | पहिलो चरणको निर्वाचन मङ्सिर १० गते हुँदैछ, निर्वाचन आयोगले १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटा जिल्लाका मतपत्रको नमुना आयोगले फरक फरक रुपमा सार्वजनिक गरेको छ ।   जुन दलको

Read More

नुवाकोटमा मतपत्र आइपुग्यो

Posted on November 09, 2017 | views : 1542 | नुवाकोट - NWK

कात्तिक २३, नुवाकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ ।  निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका सामग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र बुधबार जिल्ला आइपुगेको हो । नु

Read More

नुवाकोटमा दुईलाख आठ हजार मतदाता, कुन क्षेत्रमा कति ?

Posted on October 19, 2017 | views : 1588 | नुवाकोट - NWK

कात्तिक २, नुवाकोट (रासस) | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीयतहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन् ।  वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एकलाख ८५ हजार ७८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावको लागि दुईलाख आठ हजार १९१ जना मतदाता पुगेको जिल्ला

Read More

नुवाकोटका ५४ मतदानस्थल अतिसंवेदनशील, कस्तो छ सुरक्षा रणनीति ?

Posted on October 09, 2017 | views : 1465 | नुवाकोट - NWK

असोज २३, नुवाकोट । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नुवाकोटमा कायम रहेकामध्ये ५४ मतदानस्थल अतिसंवेदनशील निर्धारण गरिएको छ । यसअघिको स्थानीय तहको लागि निर्धारण गरेको १२९ मतदान स्थललाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गरिएको विभाजनको आधारमा सुरक्षाको दृष्टिकोणले ५४ स्थानमा रहेका मत

Read More

काँग्रेस नुवाकोटबाट १ सय ४३ जना उम्मेदवार सिफारिस (सुचिसहित)

Posted on October 07, 2017 | views : 1437 | नुवाकोट - NWK

असोज २१, नुवाकोट । नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ ।  काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई ‘जम्बो’ उम्मेदवारका नाम समावेश गरिएको सूची बुझाउ

Read More

नुवाकोटमा घरमै बसेर तलव खाने शिक्षकलाई अखिल क्रान्तिकारीले कालोमोसो दल्‍यो

Posted on September 15, 2017 | views : 4381 | नुवाकोट - NWK

भदौ ३०, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले नुवाकोटका एक शिक्षकलाई कालोमोसो दलेको छ । जिल्लाको दुप्चेश्‍वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि-६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई घरमै बसेर तलब बुझेको भन्दै कालोमोसो दलेका हुन् । उनीहरुले शिक्षक श्रेष्ठलाई बजारमै कालोम

Read More

पार्टी सभापतिलाई कारवाही गर्न नुवाकोटका उम्मेदवारको माग

Posted on September 13, 2017 | views : 2206 | नुवाकोट - NWK

भदौ २८, नुवाकोट । बेलकोटगढी नगरपालिकाका नेपाली  कांग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् ।  बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्

Read More

प्रमलाई नेका नुवाकोटबाट रकम हस्तान्तरण

Posted on September 10, 2017 | views : 1912 | नुवाकोट - NWK

भदौ २५, काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उक्त दलको नुवाकोट जिल्ला कार्यसमितिले बाढीपीडितको राहतका लागि रु चार लाख ४४ हजार ४४ सय ४४ पैसा हस्तान्तरण गरेको छ ।  प्रधानमन्त्री देउवाले आर्थिक सहयोगका लागि सो समितिप्रति आभार व्यक्त गर्नुभयो । प्रधानमन्त्री निवास

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38217 | नुवाकोट - NWK

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17481 | नुवाकोट - NWK

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

नुवाकोटको जिल्ला समन्वय समितिमा कांग्रेस बिजयी

Posted on August 13, 2017 | views : 2961 | नुवाकोट - NWK

साउन २९, त्रिशूली(नुवाकोट) | जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।  जिसस प्रमुखमा सन्तमान तामाङ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र) गठबन्धनका रामहरि घिमिरेले १० मत ल्याउनु भएको थियो ।  उपप्रमुखमा अ

Read More

नुवाकोट जिससको मतदान मिति तय गरियो

Posted on August 04, 2017 | views : 1558 | नुवाकोट - NWK

साउन २०, नुवाकोट । जिल्ला समन्वय समिति (जिसस), नुवाकोटको निर्वाचनको मतदान यही साउन २९ गते हुने भएको छ ।  निर्वाचन अधिकृत बिदामा भएकाले बुधबार निर्वाचन कार्यालय स्थापना गरी बिहीबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गरी शुरु हुने निर्वाचन प्रक्रियाअन्तर्गत सा

Read More

नुवाकोटको मेघाङ र तादीमा गाउँ कार्यपालिका गठन

Posted on May 31, 2017 | views : 2414 | नुवाकोट - NWK

जेठ १७, नुवाकोट ।  मेघाङ र तादी गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।   ६ वटा वडा रहेको मेघाङमा एलिना तामाङ, बिजुली सुनार, पार्वती भुजेल र शारदा विश्वकर्मा मंगलबार निर्विरोध निर्वाचित भए । उनीहरु नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए । दलिततर्फ राममाँया सुनार र

Read More

नुवाकोटमा १ मत बढी ल्याएर एमाले उम्मेदवार निर्वाचित

Posted on May 21, 2017 | views : 6797 | नुवाकोट - NWK

जेठ ७, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित हुनुभएको छ ।  एमाले उम्मेदवार लोहनी ६३९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिनुभयो । उहाँका निकटतम

Read More

कांग्रेस नेता रामशरण महतको पकेट क्षेत्रमा माओवादी केन्द्र बिजयी

Posted on May 19, 2017 | views : 8473 | नुवाकोट - NWK

जेठ ५, नुवाकोट । नुवाकोट स्थित पन्चकन्या गाउँपालिकामा मत गणना जारी छ तर माओवादी केन्द्रले गणना हुन बाँकी मत भन्दा बढी मतले अग्रता लिएपछि स्वत: बिजयी भएको छ ।  पन्चकन्या गाउँपालिका अन्तर्गत अध्यक्षमा माओबादी केन्द्रका तेजबहादुर लामा तामाङ बिजयी भएका हुन् । १ सय ६७ मत मात्र गन्न बाकि छँदा माओवादी

Read More

नुवाकोटको ककनी गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र

Posted on May 19, 2017 | views : 3176 | नुवाकोट - NWK

जेठ ५, काठमाडौँ | नुवाकोटको ककनी गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र बिजयी भएको छ |  बिजयी हुनेमा माओबादी केन्द्रका मानबहादुर तामाङले ४३३४ मत प्राप्त गरेका छन् | त्यस्तै उपप्रमुखमा पनि  माओवादी केन्द्रकै सीता खतिवडाले ४१३३ मतसहित बिजयी भइन् ।

Read More

नुवाकोटको किस्पाङ गाउँपालिकामा कांग्रेस बिजयी (कसको कति मत?)

Posted on May 17, 2017 | views : 1824 | नुवाकोट - NWK

कसले कति मत पाए ?  गा.पा प्रमुख नेपाली कांग्रेस: छत्रबहादुर लामा — २५६८ मत निर्वाचित  एमाले वीरवल तामाङ — १६६५ मत माओवादी केन्द्र अर्जुनप्रसाद न्यौपाने — ४२६ मत राष्ट्रिय प्रजातन्त्र पार्टी गोविन्द उपाध्याय — ५ मत उपप्रमुख  नेपाली कांग्रेस मायादेवी न्यौपाने घले — २३९४ मत निर्वाचित&

Read More

नुवाकोटको तादी गाउँपालिकामा कांग्रेस विजयी (वडा अध्यक्षको लिस्ट सहित)

Posted on May 17, 2017 | views : 4649 | नुवाकोट - NWK

जेठ ३, नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नारायणप्रसाद पाण्डेले ३ हजार ९० मत ल्याए, उनका प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद पाण्डेले २ हजार ७ सय ३७ मत पाएका थिए । त्यस्तै गाउँपालिका उपाध

Read More

नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक

Posted on May 16, 2017 | views : 8933 | नुवाकोट - NWK

जेठ २, नुवाकोट | जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नतिजाअनुसार नेपाली काँग्रेस १३ वडा, नेकपा (एमाले)ले सात वडा र नेकपा माओवादी केन्द्र पाँच वडामा विजयी भएको छ ।  नेपा

Read More

नुवाकोटको तारकेश्वर–१ मा एमाले विजयी

Posted on May 16, 2017 | views : 4278 | नुवाकोट - NWK

जेठ २, काठमाडौँ | तारकेश्वर नगरपालिका– १ मा वडाध्यक्षसहित नेकपा (एमाले) विजयी भएको छ ।  एमालेका विदुर सापकोटाले ८३९ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । नेकपा(माओवादी केन्द्र)का भरत भट्टले २८५ मत प्राप्त गर्नुभ

Read More

नुवाकोटको मेघाङ १ मा एमालेको प्यानल नै विजयी

Posted on May 15, 2017 | views : 3875 | नुवाकोट - NWK

जेठ १, नुवाकोट । मेघाङ गाउँपालिकाको वडा नं १ मा वडाध्यक्षसहित सदस्यहरुमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।  आइतबार भएको मतदानको मत परिणामअनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  महिला सदस्यमा सुनमायाँ तामाङ ८९, दलित महिला सदस्यमा पद्म

Read More

यस्तो छ नुवाकोटको पछिल्लो मत परिणाम, को कहाँ आगाडी ?

Posted on May 15, 2017 | views : 12999 | नुवाकोट - NWK

जेठ १, नुवाकोट । जिल्लामा नौ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।  विदुर र बेलकोटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र मेघाङ गाउँपालिकामा मतगणना भइरहेको छ ।  अहिले विदुरको वडा नं १ को मतगणना भइरहँदा नेकपा(एमाले)बाट प्रमुखका उम्मेदवार स

Read More

नुवाकोटमा नगरपालिकामा एमाले अगाडि, गाउँपालिकामा कांग्रेस

Posted on May 15, 2017 | views : 11036 | नुवाकोट - NWK

जेठ १, नुवाकोट । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।  विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा एमालेका प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याउनुभएको छ । नेकपा ९मा

Read More