२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको दुवै क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र यस्तो हुन्छ – हेर्नुहोस्

२३ कार्तिक २०७४, बिहीबार ११:१५

कात्तिक २३, काठमाडौँ | पहिलो चरणको निर्वाचन मङ्सिर १० गते हुँदैछ, निर्वाचन आयोगले १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटा जिल्लाका मतपत्रको नमुना आयोगले फरक फरक रुपमा सार्वजनिक गरेको छ ।  

जुन दलको उम्मेदवार जुन क्षेत्रमा उठेको छ, उसैको मात्र चिन्ह हुने हुँदा यसपटक मतपत्र निकै छोटो र छरितो छ । निर्वाचन आयोगले गरेको यसखाले कामले निर्वाचनमा मतदातालाई समेत निकै सहज हुने विश्वास छ त्यसमा पनि गठबन्धन गरेर निर्वाचन लडेकाहरुलाई समेत यस खाले मतपत्रका कारण निकै सजिलो बनाइदिएको छ । 

तालमेल गरेका कारण पनि उम्मेदवारको संख्या घटेको छ, तालमेलकै कारण मनाङ र मुस्ताङको मतपत्रमा अहिलेसम्मकै नमुना जस्तो बनेको छ जहाँ सबैभन्दा कम चिन्ह अर्थात जम्मा दुईवटा मात्र चुनाव चिन्ह छ । 

यसैबीच पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला मध्ये नुवाकोटका दुवै क्षेत्रको निर्वाचन अन्तर्गत प्रतिनिधि/प्रदेश सभाको नमुना मतपत्र तलको जस्तै हुनेछ ।

नुवाकोट – १ (प्रतिनिधि सभा) 

नुवाकोट – १ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं १)

नुवाकोट – १ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं २)

नुवाकोट – २ (प्रतिनिधि सभा)

नुवाकोट – २ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं १)


नुवाकोट – २ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं २)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य