२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

कांग्रेस नेता रामशरण महतको पकेट क्षेत्रमा माओवादी केन्द्र बिजयी

२०७४, ५ जेष्ठ शुक्रबार १७:१०

जेठ ५, नुवाकोट । नुवाकोट स्थित पन्चकन्या गाउँपालिकामा मत गणना जारी छ तर माओवादी केन्द्रले गणना हुन बाँकी मत भन्दा बढी मतले अग्रता लिएपछि स्वत: बिजयी भएको छ । 

पन्चकन्या गाउँपालिका अन्तर्गत अध्यक्षमा माओबादी केन्द्रका तेजबहादुर लामा तामाङ बिजयी भएका हुन् ।

१ सय ६७ मत मात्र गन्न बाकि छँदा माओवादी केन्द्रले १६८ मतले अग्रता लिएपछी स्वत: बिजयी बनेको छ । मत गणना जारी रहेको अवस्थामा उनि बिजेता भने घोषित भईसकेका छैनन् । 

कांग्रेसका प्रभावशाली नेता तथा प्रतिष्ठित अर्थमन्त्री रामशरण महतको गृह तथा कांग्रेसकै पकेट क्षेत्र मानिने स्थानमा बिजयी हुँदा माओवादी केन्द्रले एक-अर्कालाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर