अख्तियार पूर्वप्रमुख आयुक्त दीप बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

साझासवाल
0 Min Read

<p><b>असार १५, काठमाडौँ |&nbsp;</b> ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्व प्रमुख आयुक्त दीप बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।&nbsp;<br></p><p>प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बस्नेतलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको हो ।&nbsp;</p><p>बस्नेतमाथि पनि ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोप रहेको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply