निर्वाचन आयोगको निर्णय- समानुपातिक सांसद दुई पटक मात्रै, नो भोटको पनि व्यवस्था (पूर्णपाठ)

साझासवाल
1 Min Read

असार १८, काठमाडौँ | निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

आज बसेको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदालाई पारित गर्दै सरकारलाई पठाउने निर्णय गरेको हो ।

आयोगले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य, कानुनमा नो भोट, विदेशमा रहेका नागरिकलाई मताधिकारलगायको नयाँ व्यवस्था गर्न प्रस्ताव गरेको छ । यस्तै, एउटा तहमा चुनाव पराजित भएको व्यक्ति ५ वर्ष अर्को तहमा उम्मेदवार हुन नपाउने पनि प्रस्ताव गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply