सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेशसर्वोच्चको आदेश

साझासवाल
1 Min Read

<p><b>असार २८, काठमाडौँ |</b> ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै प्रकरणमा पक्राउ परेका सरकारका बहालवाला कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।<br></p><p>सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । सीआईबीले सञ्चार सचिव राउतलाई विराटनगर जाने क्रममा काठमाडौंस्थित एयरपोर्टबाट पक्राउ गरेको थियो ।&nbsp; त्यसपछि उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । राउतले शाखा अधिकृत रहेको बेला यो प्रकरणको टिप्पणी उठाएको आरोप छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply