ललिता निवास जग्गा प्रकरण: सञ्चार सचिव राउतसहित १७ जनालाई थप ५ दिन थुनामा राख्न आदेश

साझासवाल
1 Min Read

<p><b>असार ३१, काठमाडौं |</b> बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव राउतसहित १७ जनालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई&nbsp; अदालत अनुमति दिइएको छ ।<br></p><p>जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।</p><p>आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरातमा राख्न अनुमति दिएको हो ।</p>

Share This Article
Leave a Comment

Leave a Reply