<p><b>साउन १, काठमाडौँ | </b>नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ। <br></p><p>कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि जारी बैठकमा विभिन्न सातवटा एजेन्डामा आधारित भएर छलफल भइरहेको छ ।</p><p>बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, आगामी कामको विस्तृत योजना, कार्यविभाजन,वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डामाथि छलफल भइरहेको छ । </p>
Related News


