By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 hour ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    19 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    19 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    19 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्छ : राष्ट्रपति भण्डारी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौँ - KTMराजनीति

गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्छ : राष्ट्रपति भण्डारी

साझासवाल
Last updated: November 9, 2016 6:28 am
साझासवाल
3 Min Read
Share

कात्तिक २४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभएको छ । 

सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आज यहाँ आयोजित ‘जनआन्दोलन स्वर्ण पदक’ विभूषित कार्यक्रममा राष्ट्रपति भण्डारीले राजकीय पद र प्रतिष्ठालाई अस्वीकार गर्दै लोकतन्त्रको स्थापना र सुदृढीकरणका निम्ति अनुकरणीय योगदान गर्ने गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । 

‘‘विसं २०४६ को जनआन्दोलनदेखि नेपाली राजनीति सहकार्यको व्यावहारिक थालनी गर्न अग्रसर रह्यो यो गणेशमानको भूमिकाले सम्भव भएको हो’’ उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले युवा अवस्थादेखि नै एक निर्भिक व्यक्तित्वको पहिचान बनाउनु भएका सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुषको रुपमा स्थापित भएको उल्लेख गनुभयो । 

“राणाशासनको विरुद्ध विद्रोहको उद्घोष गर्दै उहाँले आफ्नो लामो राजनीतिक जीवनको क्रममा लोकतन्त्रका निमित्त राजनीतिक शक्तिहरुलाई एकताबद्ध गर्न सिंहको ठूलो योगदान छ’’ राष्ट्रपति भण्डारीले भन्नुभयो । 

विसं २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनबाट नेपाललाई सङ्घीय गणतान्त्रिक बाटोमा लगेको र संविधान निर्माण भएकाले यसै भावनालाई आत्मसात् गरी संविधानको प्रभावकारी कार्यान्वयनका लागि लोकतान्त्रिक शक्तिबीच सहमति हुनु जरुरी रहेको बताउनुभयो । 

‘‘संविधान कार्यान्वयनको माध्यमबाट लोकतन्त्र र राष्ट्रियताको जगमा सामाजिक–आर्थिक विकासको अभियानमा जुट्न सबैलाई आग्रह गर्दछु’’ उहाँले भन्नुभयो । 

पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निरङ्कुशताविरुद्ध उभिएका राजनीतिक दलहरु एक ठाउँमा उभिनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन भएमात्र देश विकासको बाटो खुल्छ, त्यसैले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्छ ।” 

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गरेर तीन तहको निर्वाचन गराउनु प्रमुख चुनौती रहेको बताउनुभयो । उहाँले राजनीतिक दल एकापसमा मिलेर संविधान कार्यान्वयन गरेमात्र जनप्रिय नेता गणेशमानप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । 

स्वास्थ्यमन्त्री गगनकुमार थापाले गणेशमानको चाहना राजनीतिक अधिकारपछि आर्थिक अधिकार भएकाले अब राजनीतिक अधिकारलाई टुङ्ग्याएर आर्थिक अधिकारतर्फ लम्कनुपर्ने बताउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले देशमा बन्न लागेका पूर्वाधारमा नेता तथा सहिदको नाम राखेमात्र नेता तथा सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । 

सिटौलालाई जनआन्दोलन स्वर्ण पदक 

नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई जनआन्दोलन स्वर्ण पदक प्रदान गरिएको छ । 

सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा १२ बुँदे शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेको भन्दै सिटौलालाई सम्मान गरिएको हो । 

सिटौलाले तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्धको संयुक्त आन्दोलनको संयोजकको रुपमा महत्वपूर्ण भूमिका खेल्नुका साथै विघटित प्रतिनिधिसभा पुनःस्थापना गराउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । 

सिटौलालाई राष्ट्रपति भण्डारीले स्वर्ण पदक, प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान गर्नुभएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुनको भाउ एक्कासी आकासियो
Next Article कृष्णप्रसाद अधिकारी हत्याको अन्तिम फैसलाको मिति सर्‍यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMडोटी - DTसमाज

दिपायलमा पेट्रोल पम्पमा आगलागी, आगो नियन्त्रण बाहिर

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

‘काठमाडौंबाट दोहा हुँदै युरोप-अमेरिका जान समस्या छैन’

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

हवाई यात्रुले विमानस्थलका प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाटसर्लाही - SLH

फोरम र राजपाको सहयात्रा टुट्ने भयो !

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?