By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 hour ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    2 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    2 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘अङ्गिकृतलाई संवैधानिक निकायका प्रमुख बनाउने माग मोर्चाको होइन’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘अङ्गिकृतलाई संवैधानिक निकायका प्रमुख बनाउने माग मोर्चाको होइन’
काठमाडौँ - KTMराजनीति

‘अङ्गिकृतलाई संवैधानिक निकायका प्रमुख बनाउने माग मोर्चाको होइन’

साझासवाल
Last updated: November 19, 2016 9:18 am
साझासवाल
1 Min Read
Share

मङ्सिर ४, काठमाडौँ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्दा प्रदेशलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्ने बताएका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधानमा भएको व्यवस्था र विगतमा सरकारसँग भएको सम्झौताका आधारमा संविधान संशोधन हुनुपर्ने माग गरे । 

अध्यक्ष यादवले थरुहटलाई मधेसमा राख्नुपर्ने बताउँदै पहाडमा पहिचान र सामथ्र्यका आधारमा जनतालाई अधिकार दिनुपर्ने विचार व्यक्त गरे । 

उनले सात प्रदेशले मुलुकको समस्या समाधान गर्न नसक्ने बताउँदै त्यसलाई बढाउनुपर्ने र कुनै पनि प्रदेशको प्रतिनिधित्व खाली नहुने गरी राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिए । 

उनले अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अङ्गको प्रमुख बनाउने माग मोर्चाको नभएको बताउँदै सबै भाषा, संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपाल र जापानबीच मैत्रीपूर्ण खेल सुरू (LIVE भिडियो हेर्नुस)
Next Article माछा चोरी हुनबाट जोगाउन बगरमै डेरा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

मंगलबार देखि मेरो शेयरमा समस्या

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२४ औं स्थानमा

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

नेपाली चलचित्र ‘बेबी आइ लभ यु’ को रोमान्टिक गीत सार्वजनिक(भिडियोसहित)

57 years ago
काठमाडौँ - KTMसमाज

भारतले आफ्नो खोपको नेपालमा क्लिनिकल ट्रायल गरेको भन्दै यसरी झुट बोल्यो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?