जेठ १८ गतेब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १८ गतेब"/>

2026-11-25 05:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली चलचित्र ‘बेबी आइ लभ यु’ को रोमान्टिक गीत सार्वजनिक(भिडियोसहित)

जेठ १३, काठमाडौँ | चलचित्र “बेबी आइ लभ यू “को नयाँ गीत सार्वजनिक भएको छ । ‘कहानी तेरो र मेरो’ बोलको निकै रोमान्टिक गीतमा सुज्यम नेपाली र नायक सन्तोष खड्गीको आवाज रहेको छ भने शब्द र संगीत पनि सन्तोषकै रहेको छ । उक्त गीतलाई सरोज अधिकारीले कोरियोग्राफी गरेका हुन् । 

जेठ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको उक्त फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका छन् भने शिव न्यौपानेले निर्माण गरेका हुन् । 

लभ स्टोरी फ्लेवरको “बेबी आइ लभ यू” मा सन्तोष र पूजा लगायत सरोज खनाल तथा निर्मल शर्माको अभिनय रहेको छ । 

यतिबेला ‘बेबी आइ लभ यू’ टिम चलचित्रको प्रचार प्रसारमा निकै व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी