

लोकमानसिंह पत्नी सुनिलाई लिएर आज बिहान ९:०५ बजे नेपाल एयरलाइन्सको जहजबाट दिल्ली उडेका हुन् । यस अघि शुक्रबार नै कार्कीका छोरा अभ्युदयमानसिंह कार्की क्यानडा उडेका थिए ।
लोकमान सिङ कार्की उपचारका लागि दिल्ली गएको बताइएको छ । छोरालाइ क्यानाडा पठाएका कार्की उपचारपछि फेरी क्यानडा जाने बताइएको छ । उनि केहिसमय अघि मात्र पनि क्यानाडा गएर आएका थिए । लोकमानले त्यसबखत क्यानडामा घर समेत किनेर आएको अपुष्ट खबर प्राप्त भएको छ ।



