By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    59 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 hour ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बोनस (पाँचौँ संशोधन) विधेयक अर्थ समितिमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बोनस (पाँचौँ संशोधन) विधेयक अर्थ समितिमा
काठमाडौँ - KTMराजनीति

बोनस (पाँचौँ संशोधन) विधेयक अर्थ समितिमा

साझासवाल
Last updated: February 5, 2017 10:13 am
साझासवाल
1 Min Read
Share

माघ २३, काठमाडौँ । व्यवस्थापिका–संसद्ले ‘बोनस (पाँचौ संशोधन) विधेयक, २०७३ लाई दफाबार छलफलका लागि अर्थ समितिमा पठाएको छ । 

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको हो । 

यस्तै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको ‘ सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक, २०७३ लाई पनि सदनले पारित गरेको छ । 

यसअघि सांसद प्रेम सुवालले उक्त विधेयकले सरकारको दायित्व र लगानीलाई कम गर्दै निजी क्षेत्रलाई बढावा दिने भएकाले यसलाई फिर्ता लिन आग्रह गर्नुभएको थियो । 

सांसद सुवालले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले जनाएको प्रतिवद्धता र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर नयाँ विधेयक ल्याइएको बताउनुभयो । 

त्यस्तै बैठकमा संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीको तर्फबाट समिति सदस्य मानबहादुर विकले ‘वातावरण संरक्षण समितिको वार्षिक प्रतिवेदन, २०७२÷२०७३ लाई प्रस्तुत गर्नुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article तेर्हथुमको चुहान डाँडामा अत्याधुनिक सेवा सहित कृषि विकास बैंकको शाखा
Next Article १२ बुदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

1 year ago
काठमाडौँ - KTMराजनीति

कर्णालीका सांसद भन्छन- ‘कर्णालीलाई समृद्ध बनाउँछौं’

57 years ago
काठमाडौँ - KTMराजनीति

नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान: प्रधानमन्त्री

57 years ago
काठमाडौँ - KTMसमाज

इन्द्रजात्राको लिङ्गो ढलेर दुईजना घाइते

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?