माघ २३, काठमाडौँ । मौलिक हकका रुपमा खाद्य सम्प्रभूतालाई प्रभावकारी कार्यान्वयन हुनुपर्नेलगायत १२ बुदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन यहाँ सम्पन्न भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, काठमाडौँ । मौलिक हकका रुपमा खाद्य सम्प्रभूतालाई प्रभावकारी कार्यान्वयन हुनुपर्नेलगायत १२ बुदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन यहाँ सम्पन्न भ"/>
2026-09-16 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ बुदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन सम्पन्न

माघ २३, काठमाडौँ । मौलिक हकका रुपमा खाद्य सम्प्रभूतालाई प्रभावकारी कार्यान्वयन हुनुपर्नेलगायत १२ बुदे काठमाडौँ घोषणापत्रसहित दक्षिण एसियाली किसान सम्मेलन यहाँ सम्पन्न भएको छ । 

अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको सम्मेलनपछि महासचिव बलराम बाँस्कोटाद्वारा आज जारी विज्ञप्तिमा नवउदारवादले सिर्जना गरेको नाफामुखी अर्थतन्त्रलाई अन्त्य गरी न्याय र समतामूलक समाजवादको स्थापनाका लागि जनस्तरबाट साझा पहल गर्ने घोषणा पनि गरिएको छ । 

यस क्षेत्रका प्रगतिशील र समाजवादी आन्दोलनमा आवद्ध किसान सङ्गठन, श्रमिक सङ्गठन, युवा र महिला किसान सहभागी सम्मेलनमा स्थानीय उत्पादनको उपयोग बढाउन, स्रोत र साधन तथा उत्पादानका साधनमा समान वितरणको प्रणाली लागू गर्न पनि जोड दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा