बैशाख ४, काठमाडौं । सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेको छ ।

चर्को आलोचनापछि सरकारले एक दिन मात्र विदा दिने भन्दै शुक्रवारको विदा फिर्ता लिने निर्णय गरेको हो ।

आइतवार बसेको मन्त्रीपरिषद् बैठकले सोमबार र फर्कने दिन शुक्रवार विदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालय स्रोतका अनुसार सरकारले जाने दिन मात्र विदा दिने भन्दै आउने दिनको विदा फिर्ता लिने निर्णय गरेको हो ।