![]()
![]()
साँझ ७ बजेतिर उनलाई काठमाडौंको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको हो ।
नयाँ शक्ति पार्टी, नेपालले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् । वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको उनले बताइन् ।


