रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी

Sajha Sabal
0 Min Read

काठमाडौँ | रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी छ । चितवनको भरतपुरमा पदाधिकारीका लागि जारी मतदानमा दिउँसो २ः ४० बजेसम्म ९८५ मत खसेको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

मतदानका लागि अपराह्न ४ बजेसम्म समय थपिएको छ ।

Share This Article