मन्त्रिपरिषद् बैठक बस्दै

Sajha Sabal
0 Min Read

काठमाडौँ | सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा आज बिहीबार अपरान्ह २:०० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।

बैठकमा समसामयिक सरकारी एजेन्डा तथा विभिन्न नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Share This Article