By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    5 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कर्णाली सरकारको संसदमा आर्थिक विधेयक पेश, गोरीकला हत्याको भत्सना
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कर्णाली सरकारको संसदमा आर्थिक विधेयक पेश, गोरीकला हत्याको भत्सना
काठमाडौँ - KTMराजनीतिसुर्खेत - SKT

कर्णाली सरकारको संसदमा आर्थिक विधेयक पेश, गोरीकला हत्याको भत्सना

साझासवाल
Last updated: March 30, 2018 3:41 pm
साझासवाल
7 Min Read
Share

चैत १६, सुर्खेत । एक महिना पछि बसेको कर्णाली सरकारको प्रदेश सभामा एक विधेयक र एक नियमावली पेश भएका छन् । बिजनेस नभएको भन्दै फागुन १५ गते पछि कर्णाली सरकारको संसद बैठक बसेको थिएन । शुक्रबारको प्रदेश सभामा कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक र संसद नियमावली पेश गरिएको छ ।

Contents
  • गोरीकला हत्याको भत्र्सना
  • हत्यारालाई कारवाहीको माग

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि विधेयक र प्रदेस सभा नियमावली मस्यौदा समितिका संयोजक सीता नेपालीले कर्णाली प्रदेश सभा नियमावली  मस्यौदा संसदमा पेश गरेकी हुन् । संसदमा प्रदेश सरकारको आर्थिक कार्यविधी विधेयक पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले सरकारको बजेट निर्माण तथा खर्च गर्नका लागि पनि विधेयक पारित गर्नु पर्ने बताए ।

सरकार सञ्चालनमा कानूनी अड्चनहरु रहेको भन्दै संसदमा पेश भएको विधेयक पारित भए सरकारले खाता सञ्चालनको बाटो समेत खुल्ने मन्त्री ज्वालाले बताए । ‘विधेयकले खर्चको वर्गीकरण र व्याख्या, प्रतिबद्ध लेखा प्रणाली, सम्पत्ती व्यवस्थापन प्रणाली, विद्युतीय लेखा प्रणाली र जवाफदेही कानूनी प्रणाली लगायतका प्रावधानले रहेको छ’ उनले भने, ‘विधेयक पारित भए प्रदेश सञ्चित कोष वा सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्ने प्रतिवेदन गर्ने, आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउने र आन्तरिक तथा अन्तिम लेखा परिक्षण गर्ने गराउने व्यवस्था गर्न सजिलो हुनेछ ।’

प्रदेस सभा नियमावली मस्यौदा मस्यौदा समितिका संयोजक सीता नेपालीले संसदको अन्तरिम नियमावलीलाई स्थानान्तरण गर्न र स्थायी रूपमा संसदका गतिविधिलाई चुस्तदुरुस्त गराउन मस्यौदा पारित गर्नु अनिवार्य भएको बताइन् ।

गोरीकला हत्याको भत्र्सना

गत मंगलबार हत्या गरिएका गोरीकला रोकायको विषय संसदमा उठान भएको छ । कर्णाली प्रदेश सभाको शुक्रबार बसेको बैठकको विषेश समय बोल्दै सांसद विन्दमान विष्टले जनताको सेवक नै हत्यामा संलग्न भएको घटनाले नागरिक त्रसित रहेको भन्दै प्रदेश सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराएका छन् ।

जनताको सेवक नै एसइई परीक्षा दिन भाडामा बसेकी छात्राको हत्यामा संलग्न हुनु यो गम्भीर अपराध हो’ सांसद विष्टले भने, ‘प्रदेशको शान्ति सुरक्षार्थ खटिएका सुरक्षाकर्मी नै यस्तो क्रुर घटनामा संलग्न हुनुले सिंगो नागरिक त्रसित भएकाले प्रदेश सरकार गम्भीर हुनुपर्छ ।’ समृद्ध र शिक्षित प्रदेशको परिकल्पना हामी गरिरहने अर्कातर्फ सुरक्षाकर्मी नै अपराधिक घटनामा संलग्न हुनु राम्रो पक्ष नभएको भन्दै विष्टले जनताको जिउधनको प्रभावकारी व्यवस्था मिलाउन सरकारसंग माग गरे ।

एसइई परीक्षा दिन भाडामा बसेकै चेली हत्या भएकाले निष्पक्ष छानविनको माग सांसद पद्मा खड्काको छ । उनले गोरीकलाको हत्या भएको चार दिनसम्म पनि सत्यतथ्य रिपोर्ट बाहिर नल्याउन सक्नु घटनालाई गुपचुप राउन खोजिएको भन्दै संसदको गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेको बताईन् । सांसद मिनासिंह रखालले संस्कार, संस्कृती, कुरितीले महिलाहरु शिर ठाडो पारेर हिड्न सक्ने अवस्था नरहेको बताईन् । उनले चैत्र १० गते दैलेख चामुण्डाविन्द्रासैनीमा आफ्नै श्रीमतीबाट पीडित बन्नु परेको घटनालाई स्मरण गराईन् । दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने भन्दै उनले महिलालाई सुरक्षित रुपमा हिडडुल गर्न सक्ने कानुन निर्माण गर्न आग्रह गरिन् ।

शुक्रबारको बैठकमा बोल्ने सांसदले ०७१ सालमा आएको बाढीपहिरोबाट विस्थापित भएका पीडितहरुलाई वर्षात अगावै उचित व्यवस्थापन गर्न सरकारलाई विशेष योजना ल्याउन माग गरे ।  यस्तै, अल्पकालिन र दीर्घकालिन योजनाहरुको पहिचान गरेर प्रदेश भित्रका सडकहरुलाई प्रभावकारी बनाउन सांसदहरुले आग्रह गरेका छन् । तर बैशाख १ गते उद्घाटन हुन लागेको रारा–कर्णाली पर्यटन वर्ष–२०७४ बारे सांसदहरुलाई प्रदेश सरकारले जानकारी नदिनुको कारण समेत सरकारसंग माग गरिएको छ ।

सांसद गुलावजङ्ग शाहले वागचौर सल्यानमा आगलागी भएका पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । उनले राष्ट्रिय महत्वका योजनालाई प्राथमिकतामा राखेर तत्काल अघि बढाउने सरकारको ध्यानकर्षण गराए । उनले अन्तर प्रदेश जोड्ने कोहोलपुर–सुर्खेत–हिल्सा सडक, तल्सीपुर–मालारानी सडकहरुको तत्काल स्तरोन्नती गर्नु पर्ने बताए । हालसम्म प्रदेश सरकारले गरेको काम कारवाही र संसदको विशेष समयमा उठान भएका विषयहरुको जवाफ दिन प्रदेश सरकारका मन्त्रीहरुलाई अर्को बैठकमा उपस्थित गर्न सभामुख राजबहादुर शाहीले निर्देशन दिएका छन् । 

प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ दफा १५ (१) अनुसार सवै दलका सांसदहरुको प्रतिनीधित्व हुनेगरी कार्य व्यवस्था परामर्श समिति गठन गरिएको छ । समितिको अध्यक्षमा सभामुख राजबहादुर शाही, सदस्यहरुमा आर्थिक मन्त्री, उप–सभामुख, सांसदहरुमा करविर शाही, गुलावजंग शाह, दिनबन्दु श्रेष्ठ, धर्मराज रेग्मी, सीता नेपाली, सोशीला शाही, हिमबहादुर शाही र मिनासिंह रखाल छन् । परामर्श समिति सांसद बैठकले अनुमोदन समेत गरेको छ ।

शुक्रबारको बैठकमा आर्थिक ममिला तथा योजना मन्त्रालयले दर्ता गरेको आर्थिक कार्य विधि विधेयक मन्त्री प्रकाश ज्वाल र प्रदेश सभा नियमावली मस्यौदा–२०७४ समितिका संयोजक सीता नेपालीले पेश गरेका छन् । संसदको अर्को बैठक चैत्र २० गतेसम्मका लागि स्थगन भएको छ ।

हत्यारालाई कारवाहीको माग

यता, पश्चिम सुर्खेतको बाबियाचौरमा गत मंगलबार बलात्कारपछि हत्या गरिएकी छात्रा घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ । महिला सशक्तिकरण सञ्जाल सालकोटले एसइइकी परीक्षार्थी गोरीकला रोकायका हत्यारालाई यथाशक्य कारवाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय एवं जिल्ला प्रहरी कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।

सञ्जालले मृतकको चरित्रहत्या गरि घटनालाई फितलो बनाउन खोजिएकोप्रति आपत्ती जनाएको छ । ज्ञापन पत्रमा भनिएको छ,’ ‘बालबालिका तथा महिलाहरुको अधिकारलाई सुनिश्चित गर्दै घटनामा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गरिएको छ ।’ घटनालाई तोडमोड गरि अपराधी जोगाउने कार्यमा संलग्नलाई समेत कारवाही गरी सत्य तथ्य सार्वजनिक गर्न ज्ञापन पत्र मार्फत माग गरिएको सञ्जालकी अध्यक्ष टिकाकुमारी रानाले बताईन् । उनले घटनामा संलग्न आरोपित ट्राफिक प्रहरी हरिप्रसाद कोइराला, लक्ष्मीप्रसाद बास्कोटा र खुमप्रसाद बास्कोटालाई कानूनी कारवाहीबाट जोगाउन तथाकथित समूह लागेको आशंका व्यक्त गरिन् ।

सञ्जालका टिकाकुमारी राना, इन्द्रा विसी, तारा अधिकारी, सरिता नेपाली, हिमा चन्द र तुलसी खनालसहितको टोलीले प्रमुख जिल्ला अधिकारी सिताराम कार्की र सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीलाई घटनामा संलग्न दोषीहरुको सत्य तथ्य पत्ता लगाई हदैसम्मको सजाय यथाशिघ्र दिन ज्ञापन पत्र बुझाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी कार्की र एसपी चतुर्वेदीले घटनाका दोषीलाई कानूनको कटघरामा उभ्याउने बचन दिएको सञ्जालकी सह–सचिव सरिता नेपालीले बताईन् । सूर्यज्योति मावि सालकोटकी छात्रा गोरीकला गत मंगलबार बाबियाचौरमा (एसईई) को परीक्षा दिन जाँदा डेरामा मृत फेला परेकी थिईन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article हामी भारतमा माग्न जाँदै छैनौंः मन्त्री प्रदिप ज्ञवाली
Next Article ‘गाउँका सिंहदरबार’ सदरमुकामबाटै सञ्चालन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान, समकक्षी मोदीद्वारा स्वागत

57 years ago
काठमाडौँ - KTMराजनीति

विषादीयुक्त तरकारी तथा फलफुल बोकेको भारतीय गाडी नाकामै जलाउँने चेतावनी

57 years ago
काठमाडौँ - KTMराजनीति

संसद बैठकमा काँग्रेस सांसदको नाराबाजी

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदै कारोबार?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?