<p><b>मङ्सिर १९, काठमाडौँ |</b> राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत पाएर विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।<br></p><p>उपाध्यक्षमै बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की (महिलातर्फ) पनि विजयी भएका छन् । </p>
Related News


