By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
4 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
21 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
21 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
22 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
23 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
4 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
23 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: काठमाडौंमा बलिया उम्मेदवारलाई चुनौती बालेन शाह
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > काठमाडौंमा बलिया उम्मेदवारलाई चुनौती बालेन शाह
काठमाडौँ - KTMराजनीति

काठमाडौंमा बलिया उम्मेदवारलाई चुनौती बालेन शाह

साझासवाल
Last updated: May 4, 2022 7:03 am
साझासवाल
3 Min Read
Share

बैशाख २१, काठमाडौँ । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् ।उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै आफू नै सक्षम, बलियो, राम्रो रहेको दाबी गर्दै आफूलाई मतदान गर्न सर्वसाधारणसँग अपिल गरिरहेका छन् । वैशाखको चर्को गर्मीबीच उनीहरूले बिहान र साँझको समयमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।

आफू आबद्ध पार्टी र उम्मेदवारले घोषणा गरेको प्रतिबद्धतापत्र बोकेर उनीहरू सर्वसाधारणको घरमा पुगिरहेका छन् । आफू विजयी भए गर्ने विभिन्न कामबारे जानकारी दिँदै मतदाता रिझाउने काममा अहिले उनीहरू लागिरहेका छन् ।

पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट सिर्जना सिंह र एमालेबाट पूर्व मेयर एवं बाग्मती प्रदेशका पूर्वमन्त्री केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत काठमाडौं महानगरको मेयरका उम्मेदवार रहेका छन् ।यस्तै, पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ र एमालेबाट सुनिता डंगोललगायतका नेता उपमेयरका उम्मेदवार रहेका छन् । बलियो र पुरानो पार्टीबाट मेयरमा उम्मेदवारी दिएका नेतामाथि स्वतन्त्र उम्मेदवार रहेका बालेन शाह चुनौतीका रूपमा देखा परेका छन् । स्थानीयहरूले काठमाडौंमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरेका छन् ।

काठमाडौं महानगरमा कुल ३ लाख ५ सय ४ मतदाता रहेका छन् । कांग्रेसका सिर्जना र एमालेका केशव दुई ठूला दलका बलिया उम्मेदवार हुन् । तर, यी दुवै बलिया उम्मेदवारका लागि स्वतन्त्र उम्मेदवार बालेन शाह चुनौती बनेका छन् ।

-यापमार्फत देशको सामाजिक र राजनीतिक अवस्थामाथि टिप्पणी गर्ने बालेन (बालेन्द्र शाह) अहिले आफैं नीति निर्माण र कार्यान्वयन गर्ने संयन्त्रको नेतृत्व गर्ने आकांक्षासहित काठमाडौं महानगरको मेयर उम्मेदवार बनेका छन् ।

उनले औपचारिक रूपमा पाँच महिनाअघि काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका थिए । उनको घोषणासँगै युवा जमात र उनका प्रशंसकमाझ माहौल जमेको छ । सामाजिक सञ्जालमा बालेनको चर्चा–परिचर्चा देखेर सिर्जना र केशव दुवै तर्सिएका छन् ।

सामाजिक अभियन्ता र कलाकारहरूको समेत साथ पाएका बालेन सञ्चारमाध्यम र विभिन्न सार्वजनिक कार्यक्रममा आफ्ना एजेन्डा सुनाएर जनसमर्थन बटुलिरहेका छन् । उनले समेत आफ्ना समर्थकलाई लिएर घरदैलो कार्यक्रम थालेका छन् ।

सामाजिक अभियन्तादेखि कलाकारसम्मको साथ पाएर सामाजिक सञ्जालमा हावी भएका बालेन शाह यथार्थमा चुनावी मैदानमा कत्तिको खरो उत्रने हुन्, त्यो भने हेर्न बाँकी नै छ । तर, बालेनकै क्याल्कुलेसनमा भने उनले ९० हजार ८ सय ३५ मत पाएर विजयी हुने दाबी पेस गरेका छन् ।

पेसाले इन्जिनियर, लगावले गायक बनेका बालेनको राजनीतिक व्यक्तिको परिचयमा पनि थपिएको छ । बालेनले फोहोर व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापन, काठमाडौंलाई संग्रहालयजस्तो सहर भएकाले यसको यथोचित संरक्षण र जगेर्ना गर्नुपर्नेलगायतका योजना अघि सार्दै काठमाडौंवासीको मन जित्न खोजेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ठमेलमा १० तले घरको छतबाट खसेर वृद्धको मृत्यु
Next Article ‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा दुई घण्टाभित्र सात वटा बम पड्किने चेतावनी दिने को थिए ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

57 years ago
काठमाडौँ - KTMराजनीति

स्थानीय तहका ३३४ मध्ये २४४ स्थानको मतगणना सम्पन्न (कसले कहाँ-कहाँ जिते?)

57 years ago
काठमाडौँ - KTMराजनीति

राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदान

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

श्रम मन्त्रालयको ‘कल सेन्टर’ तिहारमा खुला रहने

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?