Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहका ३३४ मध्ये २४४ स्थानको मतगणना सम्पन्न (कसले कहाँ-कहाँ जिते?)

२०७४, १९ असार सोमबार १०:३०

असार १९, काठमाडौँ | दोश्रो चरणको स्थानीय तहका ३३४ मध्ये २४४ स्थानको मतगणना सम्पन्न भएको छ, प्राप्त नतिजा अनुसार एमाले सबैभन्दा अग्र स्थानमा छ भने नेपाली कांग्रेस दोश्रो र माओवादी तेश्रो स्थानमा छ | तल हेर्नुहोस् 

हाल सम्म मत गणना सम्पन्न भएका नगरपालिका–६३ / गाउँपालिका–१८१

नेपाली कांग्रेसः ९३ 

नगरपालिका–३३ / गाउँपालिका–६०

नेकपा एमालेः १०५

नगरपालिका–२५ / गाउँपालिका–८०

माओवादी केन्द्रः ३१

नगरपालिका–०५  / गाउँपालिका–२६

राष्ट्रिय जनमोर्चाः २

नगरपालिका–०० / गाउँपालिका–०२

संघीय समाजवादी फोरमः ६ 

नगरपालिका–०० / गाउँपालिका–०६

फोरम लोकतान्त्रिकः ४

नगरपालिका–०० / गाउँपालिका–०४

राप्रपाः २

नगरपालिका–००   गाउँपालिका–०२

स्वतन्त्रः १

नगरपालिका–०० / गाउँपालिका–०१

नेपाली  कांग्रेस

१. संखुवासभाको सिलिचोङ गाउँपालिका

२. बझाङको काँडा गाउँपालिका

३. संखुवासभाको चिचिला गाउँपालिका

४.बाजुराको छेडेदह गाउँपालिका 

५. बाजुराको बडिमालिका नगरपालिका—१

६. गुल्मीको दरबार गाँँउपालिका 

७. दार्चुलाको महाकाली नगरपालिका—२

८. डडेल्धुराको भागेश्वर गाउँपालिका

९ .डडेल्धुराको आलिताल गाउँपालिका

१०. डडेल्धुराको गन्यापधुरा 

११ डोटीको के.आइसिंह गाउँपालिका

१२. बाजुराको हिमाली गाउँपालिका

१३. खोटाङको ऐसेलुखर्क गाउँपालिका

१४. गुल्मीको चन्द्रकोट गाउँपालिका

१५. पाँचथरको तुम्वेवा गाउँपालिका

१६. ताप्लेजुङको मेरिङदेन गाउँपालिका

१७. बैतडीको सुर्नया गाउँपालिका

१८. डोटीको बडिकेदार गाउँपालिका

१९.भोजपुरको भोजपुर नगरपालिका ३

२०.ताप्लेजुङको त्रिवेणी गाउँपालिका ताप्लेजुङ

२१.दार्चुलाको मालिकार्जुन गाउँपालिका 

२२.बैतडीको दशरथचन्द नगरपालिका ४ 

२३.पाल्पाको माथागढी गाउँपालिका 

२४.भोजपुरको अरुण गाउँपालिका

२५.दाङको राजपुर गाउँपालिका

२६.अछामको कमलबजार नगरपालिका—५

२७.बझाङको बुंगल नगरपालिका —६

२८.दार्चुलाको शैल्यशिखर नगरपालिका—७

२९. बझाङको सुर्मा गाउँपालिका

३०. खोटाङको दिप्रुङ गाउँपालिका

३१. शंखुवासभाको भोटखोला गाउँपालिका

३२. बाजुराको त्रिवेणी नगरपालिका—८

३३. वैतडीको दशरथ चन्द नगरपालिका—९

३४. नवलपरासीको सुनवल नगरपालिका—१०

३५. वैतडीको शिवनाथ गाउँपालिका

३६.अर्घाखाँचीको छत्रदेव गाउँपालिका

३७.कैलालीको जोशीपुर गाउँपालिका

३८.रोल्पाको लुङ्ग्री गाउँपालिका

३९.ओखलढुंगाको चम्पादेवी गाउँपालिका

४०. वर्दियाको गुलरिया नगरपालिका—११

४१. रोल्पाको लुङग्री गाउँपालिका

४२. बाँकेको डुडुवा गाउँपालिका

४३. बैतडीको मेलौली नगरपालिका—१२

४४. गुल्मीको सत्यवती गाउँपालीका

४५. अर्घाखाँचीको सितगंगा नगरपालिका–१३

४६. प्युठानको ऐरावती गाउँपालिका

४७. दार्चुलाको दुहुँ गाउँपालिका

४८. पाल्पाको बगनाशकाली गाउँपालिका

४९. पाल्पाको रैनदेबी छहरा गाउँपालिका

५०. तेह्रथुमको लालीगुराँस नगरपालिका–१४

५१. वैतडीको पाटन नगरपालिका–१५

५२. पाँचथरको फिदिम नगरपालिका–१६

५३.प्युठानको गौमुखी गाउँपालिका

५४.सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१७

५५.डडेल्धुराको परशुराम नगरपालिका–१८

५६.ओखलढुंगाको सुनकोशी गाउँपालिका 

५७.बैतडीको सिगास गाउँपालिका 

५८.बझाङको खप्तडछान्ना गाउँपालिका 

५९.इलामको माङसेबुङ गाउँपालिका 

६०.बाजुराको बूढीगङ्गा नगरपालिका –१९

६१.संखुवासभाको धर्मदेवी नगरपालिका –२०

६२.संखुवासभाको पाँचखपन नगरपालिका –२१

६३.खोटाङको बराहपोखरी गाउँपालिका 

६४.बांकेको राप्ती सोनारी गाउँपालिका 

६५.अछामको पञ्चदेवल विनायक नगरपालिका–२२ 

६६.डडेल्धुराको परशुराम नगरपालिका –२३

६७.डोटीको शिखर नगरपालिका–२४

६८.कञ्चनपुर महाकाली नगरपालिका–२५

६९.गुल्मीको कालिगण्डकी गाउँपालिका

७०.पाँचथरको फाल्गुनन्द गाउँपालिका 

७१.ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका

७२.अर्घाखाँचीको पाणिनि गाउँपालिका

७३.भोजपुरको साल्पासिलिछो गाउँपालिका 

७४.बर्दियाको गेरुवा गाउँपालिका

७५.अछामको बन्निगाड जयगढ गाउँपालिका

७६.प्यूठानको नौबहिनी गाउँपालिका

७७.अछामको तुर्माखाद गाउँपालिका

७८.नवलपरासीको रामग्राम नगरपालिका–२६

७९.पाल्पाको रामपुर नगरपालिका–२७

८०.दाङको शान्तिनगर गाउँपालिका

८१.पाल्पाको बगनाश काली गाउँपालिका

८२.बाजुराको बुढीनन्दा नगरपालिका–२८

८३. कपिलवस्तुको यशोधरा गाउँपालिका

८४. भोजपुरको षडानन्द नगरपालिका–२९

८५. मोरङको रतुवामाई नगरपालिका–३०

८८.ताप्लेजुङको सिदिङ्वा गाउँपालिका

८९.मोरङको लेटाङ नगरपालिका ३१

९०.ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका 

९१.कञ्चनपुरको शुक्लाफाँट नगरपालिका ३२

९२.इलामको फाकफोकथुम गाउँपालिका

९३.अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ३३


नेकपा एमाले

१. बझाङको मस्टा गाउँपालिका

२. बाजुराको पाण्डवगुफा गाउँपालिका

३. खोटाङको जन्तेढुंगा गाउँपालिका

४. डडेल्धुराको अमरगढी नगरपालिका–१

५. बाजुराको गौमुल गाउँपालिका

६. वैतडीको पञ्चेश्वर गाउँपालिका

७. भोजपुरको रामप्रसाद राई गाउँपालिका

८. ताप्लेजुङको मैवाखोला गाउँपालिका

९. बझाङको थलारा गाउँपालिका

१०.बझाङको बित्थडचिर गाउँपालिका

११. दार्चुलाको लेकम गाउँपालिका

१२. उदयपुरको ताप्ली गाँउपालिका

१३. नवलपरासीको त्रिवेणीसुस्ता गाउँपालिका

१४. धनकुटाको खाल्सा छिन्ताङ शहिदभुमि गाउँपालिका

१५. दार्चुलाको अपी हिमाल गाउँपालिका

१६. बझाङको दुर्गाथली गाउँपालिका

१७.पाँचथरको इलिहाङ गाउँपालिका

१८.पाल्पाको तिनाउ गाउँपालिका

१९.संखुवासभाको मादी नगरपालिका–२

२०.भोजपुरको ट्याम्के मैयुम गाउँपालिका

२१.पाल्पाको पुर्वखोला गाउँपालिका

२२.डडेलधुराको नवदुर्गा गाउँपालिका

२३.बझाङको तलकोट गाउँपालिका

२४.इलामको सन्दकपुर गाउँपालिका 

२५.भोजपुरको हतुवागढी नगरपालिका –३

२६.ताप्लेजुङको मिक्वाखोला गाउँपालिका 

२७.गुल्मीको रेसुङ्गा नगरपालिका–४

२८.भोजपुरको पौवादुम्मा गाउँपालिका

२९.पाल्पाको निस्दी गाउँपालिका 

३०.डोटीको पूर्वीचौकी गाउँपालिका 

३१.पाँचथरको कुम्मायक गाउँपालिका 

३२.गुल्मीको रूरू मालिका गाउँपालिका 

३३.गुल्मीको मालिका गाउँपालिका 

३४.धनकुटाको पाख्रीबास नगरपालिका–५ 

३५. प्यूठानको सरुमारानी गाउँपालिका 

३६.बाजुराको स्वामीकार्तिक गाउँपालिका

३७.संखुवासभाको सभापोखरी गाउँपालिका 

३८.खोटाङको लामिडाँडा गाउँपालिका

३९.धनकुटा छथर जोरपाटी गाउँपालिका

४०.दार्चुलाका नौगाढ गाउँपालिका

४१.तेह्रथुमको मेन्छयायेम गाउँपालिका

४२. रोल्पाको त्रिवेणी गाउँपालिका

४३. धनकुटाको चौबिसे गाउँपालिका

४४.तेह्रथुमको छथर गाउँपालिका

४५.इलामको चुलाचुली गाउँपालिका

४६.कैलालीको चुरे गाउँपालिका

४७.डोटीको सायल गाउँपालिका

४८.पाल्पाको रम्भा गाउँपालिका

४९. गुल्मीको मुसिकोट नगरपालिका–६

५०. गुल्मीको छत्रकोट गाउँपालिका

५१. रोल्पाको रुन्टीगढी गाउँपालिका

५२. तेह्रथुमको फेदाप गाउँपालिका

५३. धनकुटाको धनकुटा नगरपालिका–७

५४. बझाङको जयपृथ्वी नगरपालिका–८

५५. प्युठानको माण्डवी गाउँपालिका

५६. खोटाङको केपिलासगढी गाउँपालिका

५७. बझाङको जयपृथ्वी नगरपालिका–९

५८. सोलुखुम्बुको खुम्बु पासाङ्गल्हामु गाउँपालिका

५९. कैलालीको मोहन्याल गाउँपालिका

६०. दाङको गढवा गाउँपालिका

६१. डोटीको आदर्श गाउँपालिका

६२. पाल्पाको रिब्दीकोट गाउँपालिका 

६३. उदयपुरको उदयपुरगडी गाउँपालिका

६४. तेह्रथुमका म्याङलुङ नगरपालिका–१०

६५. धनकुटाको साँगुरीगढी गाउँपालिका

६६. धनकुटाको महालक्ष्मी नगरपालिका–११

६७. पाल्पाको तानसेन नगरपालिका–१२

६८. उदयपुरको रौतामाई गाउँपालिका

६९. डोटीको दिपायल सिलगढी नगरपालिका–१३

७०. ओखलढुङगाको सिद्धिचरण नगारपालिका–१४

७१. सोलुखुम्बुकै नेचा सल्यान गाउँपालिका

७२. बैतडीको दोगडाकेदार गाउँपालिका 

७३. बैतडीको डिलासैनी गाउँपालिका 

७४. इलामको माइजोगमाई गाउँपालिका

७५. अर्घाखाँचीको मालारानी गाउँपालिका 

७६.खोटाङको रुपाकोट मझुवागढी नगरपालिका –१५

७७.प्यूठानको स्वर्गद्वारी नगरपालिका प्रमुखमा –१६

७८.संखुवासभाको मकालु गाउँपालिका 

७९.दाङको दंगीशरण गाउँपालिका 

८०.डोटीको दिपायल सिलगढी नगरपालिका –१७

८१.डोटीको जोरायल गाउँपालिका 

८२.ताप्लेजुङको फुङलिङ नगरपालिका –१८

८३.गुल्मीको छत्रपुर गाउँपालिका 

८४.धनकुटाको माहालक्ष्मी नगरपालिका–१९

८५.अछामको मंगलसेन नगरपालिका –२०

८६. संखुवासभाको चैनपुर नगरपालिका–२१

८७.रुपन्देहीको कञ्चन गाँउपालिकामा 

८८.ताप्लेजुङको फुङलीङ नगरपालिका–२२

८९.ताप्लेजुङको मिक्वाखोला गाउँपालिका 

९०.ताप्लेजुङको याङवरक गाउँपालिका 

९१.रुपन्देहीको शुद्धोधन गाउँपालिका 

९२.कपिलबस्तुको विजयनगर गाउँपालिका

९३.बझाङको छबिस पाथिभेरा गाउँपालिका 

९४.बझाङको केदारस्यूँ गाउँपालिका 

९५.अछामको चौरपाटी गाउँपालिका

९६.संखुवासभाको खाँदबारी नगरपालिका–२३

९७.खोटाङको खोटेहाङ गाउँपालिका

९८.मोरङको मिक्लाजुङ गाउँपालिका

९९. इलामको इलाम नगरपालिका

१००. इलामको देउमाई नगरपालिका–२४

१०१. कञ्चनपुरको बेलडाँडी गाउँपालिका

१०२.गुल्मीको इस्मा गाउँपालिका 

१०३ बर्दियाको ठाकुरबाबा नगरपालिका–२५

१०४.दाङको दंगीशरण गाउँपालिका

१०५.बर्दियाको बढैया गाउँपालिका


नेकपा माओबादी केन्द्र

१. सोलुखुम्बुको लिखुपिके गाउँपालिका

२. सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिका 

३. रुकुमको पुथा उत्तरगंगा गाउँपालिका

४. दाङको बंगलाचुली गाउँपालिका

५. रुकुमको भूमे गाउँपालिका

६. डडेल्धुराको अजयमेरु गाउँपालिका

७. रुकुमको सिस्ने गाउँपालिका

८.डोटीको बोगटान गाउँपालिका

९.रोल्पाको थवाङ गाउँपालिका

१०.कञ्चनपुरको लालझाडी गाउँपालिका

११.रोल्पाको सुनछहरी गाउँपालिका

१२.दार्चुलाको मार्मा गाउँपालिका 

१३.रोल्पाको दुईखोली गाउँपालिका 

१४.भोजपुरको आम्चोक गाउँपालिका

१५.खोटाङको साकेला गाउँपालिका 

१६.ओखलढुंगाको चिसंखुगढी गाउँपालिका

१७.रोल्पाको सुकिदह गाउँपालिका

१८. रोल्पाको माडी गाउँपालिका

१९.गुल्मीको धुर्कोट गाउँपालिका

२०.उदयपुरको सुनकोसी गाँउपालिका

२१.रोल्पाको रोल्पा नगरपालिकामा–१

२२.अछामको मेल्लेख गाउँपालिका

२३.पाँचथरको मिक्लाजुङ गाउँपालिका 

२४.नवलपरासीको पाल्हीनन्दन गाउँपालिका

२५.बर्दियाको मधुवन नगरपालिका

२६.बैतडीको पुचौँडी नगरपालिका

२७.बर्दियाको बारबर्दिया नगरपालिका

२८.अर्घाखाँचीको भुमिकास्थान नगरपालिका

२९. सोलुखुम्बुको दुधकौशिका गाउँपालिका

३०.रुपन्देहीको ओमसतिया गाउँपालिका

३१.अछामको रामारोशन गाउँपालिका 


राष्ट्रिय जनमोर्चा

१. प्युठानको मल्लरानी गाउँपालिका

२. प्यूठानको झिमरुम गाउँपालिका


संघीय समाजवादी

१.बाँकेको नैनापुर गाउँपालिका

२.कपिलवस्तुको मायादेवी गाउँपालिका

३.सुनसरीको भोक्राह गाउँपालिका

४.रुपन्देहीको गैडाहवा गाउँपालिका

५.रुपन्देहीको मर्चवारी गाउँपालिका

६.रुपन्देहीको रोहिणी गाउँपालिका


फोरम लोकतान्त्रिक

१.नवलपरासीको सरावल गाउँपालिका

२.कैलालीको जानकी गाउँपालिका

३.सुनसरीको दुहवी नगरपालिका

४.सुनसरीको बर्जु गाउँपालिका


राष्ट्रिय प्रजातन्त्र पार्टी

१. झापाको केचनकवल गाउँपालिका

२.झापाको हल्दीबारी गाउँपालिका


स्वतन्त्र

१.कपिलवस्तुको शुद्धोधन गाउँपालिका



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै