बालेनले बढाउँदै लगे अग्रता

साझासवाल
0 Min Read

<p><b>वैशाख ३१, काठमाडौं | </b>काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ ।<br></p><p>मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन् ।</p><p>उनले ७४७ मत पाएका छन् । उनलाई नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले ५४४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३९७&nbsp; मत पाएकी छन् ।</p>

Share This Article
Leave a Comment

Leave a Reply