<p><b>कात्तिक २, काठमाडौं |</b> एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो । <br></p><p>हिजाे उनी </p><p>बिरामी भएकाे भन्दै विभिन्न सञ्चारमाध्यमले चर्चा गरेका थिए । </p>
Related News
