<p><b>मङ्सिर ५, काठमाडौं | </b>प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।<br></p><p>७१५ मत गणना गर्दा रास्वपाका उम्मेदवार गणेश पराजुलीले १८१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ९५ मत पाएका छन् ।</p><p>माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमीले ७५ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।</p>
