पछिल्लो समयका समाचारहरु |


पोखराको भदौरेमा जिप दुर्घटना, ९ जना घाइते

Posted on March 31, 2024 | views : 219 | कास्की - KSK

चैत १८, पोखरा । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो । हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी

Read More

तीन दलबीच एकीकरणको घोषणा, बन्यो राष्ट्रिय मातृभूमि पार्टी

Posted on March 31, 2024 | views : 219 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । तीन दलबीच एकीकरणको घोषणा भएको छ। नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरणको आइतबार घोषणा भएको हो। यी तीन दल मिलेर नयाँ पार्टी गठन गरेका छन्। पार्टीको नाम- राष्ट्रिय मातृभूमि पार्टी छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले एकीकरणको घोषणा गरेका हुन्। उनी

Read More

नेपालगन्जमा युवकको हत्या

Posted on March 31, 2024 | views : 554 | काठमाडौँ - KTM

चैत १८, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ निवासी अन्दाजी २० वर्षका अरबी खाँको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता नारायण डाँगीले जानक

Read More

नेपालद्वारा गुजरात ९८ रनमै अलआउट

Posted on March 31, 2024 | views : 246 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरातलाई ९८ रनमै अलआउट गरेको छ। आइतबार भारतको वापीमा टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै गुजरातलाई ब्याटिङमा बोलाएका थिए। गुजरातले १८.२ ओभरको खेलमा सबै विक

Read More

काठमाडौंका नदीबाट महानगरले निकाल्यो २२४८ टन फोहोर

Posted on March 31, 2024 | views : 188 |

चैत १८, काठमाडौँ । काठमाडौं महानगरपालिकाले पछिल्लो पाँच महिना (कात्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलबहाब क्षेत्रबाट २ हजार २ सय ४८ टन फोहोर निकालेको छ । यसका लागि ७ हजार ६ सय ९४ जनशक्ति परिचालन गरिएको महानगरले जनाएको छ । सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन

Read More

हर्क सम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

Posted on March 31, 2024 | views : 349 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण ध

Read More

१५ औं ओभरमा ७ विकेट गुमाएर गुजरातले बनायो ८२ रन, गुलसन एक्लैले लिए चार विकेट

Posted on March 31, 2024 | views : 325 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीविरुद्धको खेलमा भारतको राज्यस्तरीय टोली गुजरातले १५ ओभरमा सात विकेट गुमाएर ८२ रन बनाएको छ ।  नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिएका छन् ।  उनले १४औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार द

Read More

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

Posted on March 31, 2024 | views : 292 | कैलाली - KLL

चैत १८, काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पर्सि मंगलबार विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री  शर्माले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री शर्माले चैत २० गते मंगलबार विश्वासको मत लिने पत्र प्रदेश सभा सचि

Read More

महाराजगञ्जका वडाध्यक्ष घुससहित पक्राउ

Posted on March 31, 2024 | views : 289 | कपिलवस्तु - KPL

चैत १८, बुटवल । कपिलवस्तुमा एक जना वडाध्यक्ष स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको नियन्त्रणमा परेका छन् । महाराजगन्ज नगरपालिका २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा दुरुपयोग अनुसन्धान आयोग बुटवलले कार्यालयबाट नै नियन्त्रणमा लि

Read More

गुजरातविरुद्ध नेपालको राम्रो सुरुवात

Posted on March 31, 2024 | views : 263 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजमा भारतीय स्टेट टीम गुजरातविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले ७ ओभरमा ४४ रन जोडेर ४ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले १ र गुल्सन झाले २ विकेट लिएका छन् । साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातविर

Read More

करणले दिलाए नेपाललाई पहिलो सफलता

Posted on March 31, 2024 | views : 249 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । गुजरातको पहिलो विकेट करण केसीले लिएका हुन् । यो खबर तयार गर्दासम्म गुजरातले तेस्रो ओभर सकिँदा १ विकेट गुमाएर १९ रनबनाएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन

Read More

नेपाल भ्रमणमा आउदै कतारका राजा अल थानी

Posted on March 31, 2024 | views : 344 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । कतारका राजा शेख तामिम विन हमद अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी अप्रिल २३ मा काठमाडौं आउने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने भ्रमणका क्रममा राजा शेख अप्रिल तेस्रो साता नेपाल आउन लागेका हुन्

Read More

इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित

Posted on March 31, 2024 | views : 571 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको जनाएको हो । नेपाल सरकार र इजरायल सरकार बीच सम्पन्न श्रम सम्झौता वमोजिम इजरायलका दीर्घकालीन स

Read More

गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

Posted on March 31, 2024 | views : 257 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । दोस्रो खेल

Read More

‘डिग्री माइला’द्वारा गफाडी प्रतियोगिता घोषणा

Posted on March 31, 2024 | views : 185 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । नयाँ वर्षको अवसर पारेर यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले कथावस्तुअनुसार गफाडी प्रतियोगिता घोषणा गरेको छ । गत हप्ता सार्वजनिक ट्रेलरमा अभिनेता दयाहाङ राई गफाडी पात्रको रुपमा प्रस्तुत थिए । त्यही पात्र बनेर आफ्नै बारेमा ग

Read More

विशाल पण्डितबिरूद्व अख्तियारमा मुद्दा

Posted on March 31, 2024 | views : 179 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । ब्यावसायी विशाल पण्डित बिरूद्द मुद्दा परेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Read More

कांग्रेसले बोलायो केन्द्रिय कार्यसम्पादन समिति बैठक

Posted on March 31, 2024 | views : 222 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्नेछ । सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समिति

Read More

हर्क साम्पाङले भेटे गृहमन्त्री

Posted on March 31, 2024 | views : 253 | काठमाडौँ - KTM

चैत १८, धरान । धरानका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेलाई मन्त्रालयमा भेट्दै मेयर साम्पाङले धराने जनताका केही सरोकारका माग तेर्स्याएका छन् । केही दिनयता सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र

Read More

छोरीलाई २५० करोडको बंगला उपहार दिँदै रणवीर-आलिया

Posted on March 31, 2024 | views : 373 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरले आफ्नी छोरी राहा कपुरलाई झण्डै दुई सय ५० करोड भारतीय रुपैयाँ पर्ने बंगला उपहारमा दिने भएका छन्। बलिउड लाइफलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार मूल्यका हिसाबले यो बंगला बलिउडका महानायक अमिताभ बच्चनको 'जल्सा' र शाहरूख खान

Read More

कांग्रेस सांसदको प्रश्न : रुसको श्रम स्वीकृति दिएर सरकारले युवालाई मर्न जाऊ भनेको हो ?

Posted on March 31, 2024 | views : 209 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले रुसमा श्रम स्वीकृति दिएर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले रुसी सेनामा भर्ती भएकालाई नेपाल फर्काउन नसकेका बेला श्रम स्वीकृत दिने सरकारको नीतिबारे प्रश्न गरेकी हुन् ।  ‘युवा

Read More

ट्याक्सी चालकमाथि कुटपिट गरी लुटेको आरोपमा दुई जना पक्राउ

Posted on March 31, 2024 | views : 297 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । काठमाडौंको कपनमा ट्याक्सी चालकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्‍ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका-२ बस्‍ने राजु गुरूङ रहेका छन्। उनीहरूले चैत १३ गते राति ९ देखि १० बजेको समयमा  बुढानीलकण्ठ नगरपा

Read More

गृहमन्त्रीले सहकारी पीडितलाई ललिपप खुवाएर घर पठाए : सांसद मिजार

Posted on March 31, 2024 | views : 217 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी पीडितलाई न्याय दिलाउन सरकारले काम गर्न नसकेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको बताइन् । ‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३

Read More

अंशबन्डामा छोरीको स्वीकृति लिनुपर्ने बाध्यकारी कानून बनाऔं : सोबिता गौतम

Posted on March 31, 2024 | views : 226 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले अंशबन्डा गर्दा छोरीको स्वीकृति लिन बाध्यकारी बनाउने गरी आवश्यक कानूनी व्यवस्था गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भूमिसुधार मन्त्रालयले आफ्ना सम्बन्धित निकायमार्फत त्यो व्यवस्था गर्नका लागि

Read More

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

Posted on March 31, 2024 | views : 582 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ

Read More

गुल्मीमा एक पुरुष मृत भेटिए

Posted on March 31, 2024 | views : 212 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत भेटिएका छन् । शनिबार दिउँसो घरबाट हिँडेका भण्डारी बेलुकी अबेरसम्म नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान सत्यवती गाउँपालिका–५ को हंसरास्थित रुम्दाखोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (ए

Read More

सदन चलिरहँदा पटकपटक बत्ती गएपछि…

Posted on March 31, 2024 | views : 223 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ । आधा घण्टामा २-३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरू अलमलमा परेका थिए । कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न सुरू गरेलगत्तै बत्ती गएको थियो । एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा पनि बत्ती गएको थियो ।

Read More

बाबर आजम पुनः पाकिस्तानको ओडीआई र टी-२० टोलीको कप्तान नियुक्त

Posted on March 31, 2024 | views : 292 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । बाबर आजम पुनः पाकिस्तानको ओडीआई र टी-२० टोलीको कप्तान नियुक्त भएका छन् । उनलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकिवीले पुनस् टी-२० र ओडीआई टोलीको कप्तानमा नियुक्त गरेका हुन् । भारतमा गत असोजमा भएको एकदिवसीय विश्वकप क्रिकेटपछि बाबरले कप्तानबाट राजीनामा दिएका थिए

Read More