पछिल्लो समयका समाचारहरु |


कार्यदलले शिर्ष नेतालाई बुझायो सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

Posted on August 07, 2024 | views : 211 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।  गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवा

Read More

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

Posted on August 07, 2024 | views : 246 |

साउन २३, काठमाडौँ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ । इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन र अब उनलाई हमासले आफ्नो शीर्ष

Read More

विदेश पठाउने भन्दै करिब २ करोड ठगी गर्ने एक जना पक्राउ

Posted on August 07, 2024 | views : 345 |

साउन २३, काठमाडौँ । बैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिन्छु भनी करिब २ करोड ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा करजन्हा न. पा. वडा नं. ६ स्थाई घर भई हाल ललितपुरको ईमाडोल बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुर रहेका छन् । उनले काठमाडौँ बसुन्धरा स्थित ओम इन्टरनेशनल प

Read More

बाग्लुङमा पहिरो: घाइते सबैको उद्धार, चारजना अझै बेपत्ता

Posted on August 07, 2024 | views : 324 | बाग्लुङ्ग - BGL

साउन २३, काठमाडौँ । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।  स्थानीय जोगबहादुर बुढाको घर मङ्गलबार बिहान पहिरोले पुरिँदा छजनाको मृत्यु भएको थियो भने १० जना घाइते

Read More

बङ्गलादेशमा शेख हसिनाको पार्टीका २० नेताको शव भेटियो

Posted on August 07, 2024 | views : 797 |

साउन २३, काठमाडौँ । बङ्गलादेशमा भड्किएको हिंसा मत्थर हुने सङ्केत छैन । देशभरमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि दैनिक रूपमा मर्नेको सङ्ख्या बढ्दो छ । यसैबिच पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका २० जना नेताको शव फेला परेको छ ।  प्रदर्शनकारीहरूले नेतालाई मार्दा तिनका परिवारका सद

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on August 07, 2024 | views : 839 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य थप घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।  मंगलबार पनि सुनको मूल्य घटेको थियो । महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगल

Read More

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

Posted on August 07, 2024 | views : 384 | चितवन - CTW

साउन २३, चितवन । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । आज बिहान पहिरो खस्दा सो सडकहरू दुई तर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।  सडक खुलाउनका लागि प्रहरी न

Read More

बङ्गलादेशमा नयाँ सरकारको रुपमा डा. मोहम्मद युनुस नियुक्त

Posted on August 07, 2024 | views : 773 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको ने

Read More

एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि सुरु हुदै

Posted on August 07, 2024 | views : 317 | काठमाडौँ - KTM

साउन २३, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आज देखि हुदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै छन् । परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ ।  आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा ह

Read More

शेख हसिनाको मुश्किल बढ्दै, अमेरिका र बेलायतले शरण दिन आनाकानी !

Posted on August 07, 2024 | views : 498 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ । शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन् । मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ । उनको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्ध गरेको मिडिया रिपोर्टमा दाबि गरिएको छ । त्यस्तै हसिना बेलायत जाने मिडिया रिपोर्ट सार्बजनिक भएपछि बेलायतले उन

Read More

काभा महिला भलिबलको फाइनलमा आज नेपालले भारत सामना गर्दै

Posted on August 07, 2024 | views : 524 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।   मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो । त्य

Read More

कस्तो छ आजको मौसम ? यी प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on August 07, 2024 | views : 294 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ।   बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र मधेश प्रदेशको एक-दुई स्थानहरुमा हल्का  देखि मध्यम वर्

Read More

यस्तो छ आज बुधबारको तपाइको राशिफल

Posted on August 07, 2024 | views : 532 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | आजको राशिफल बि.सं.२०८१ साउन २३ गते बुधबार ई.सं.२०२४ अगस्त ०७ नेपाल सम्बत ११४४ गुंलाथ्व तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल तृतीया, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, परिधि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३० बजे, सूर्यास्त स

Read More

आज राति देशभर व्यापक वर्षाको सम्भावना

Posted on August 06, 2024 | views : 357 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । हाल (मंगलबार साँझ) देशभर मौसम साधारणतया बदली (आकाशभरि बादल) छ। अनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार राति पनि देशभर मौसम साधारणतय

Read More

जाजरकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १४ जना घाइते

Posted on August 06, 2024 | views : 310 | जाजरकोट - JKT

साउन २२, काठमाडौँ । जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । मंगलबार खंलगादेखि भेरी नगरपालिका-६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा भेरी नगरपालिका-६, गंगटियाका ३४ वर्षीय चालक मा

Read More

बाग्लुङमा पहिरोमा परि आठ जनाको मृत्यु, दुई बेपत्ता

Posted on August 06, 2024 | views : 1789 | बाग्लुङ्ग - BGL

साउन २२, काठमाडौँ । बाग्लुङमा पहिरोले पुरिँदा आठ जनाको ज्यान गएको छ । मंगलबार बिहानको बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा २ गरि आठजनाको ज्यान गएको बागलुङ प्रहरीले जानकारी दिएको छ । त्यस्तै अन्य दुइ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।    प्रहरीका अनुसार बडिग

Read More

भ्रष्टाचार गर्ने जो कोहीलाई अनुहार नहेरी कारबाही गरिन्छ- प्रधानमन्त्री ओली

Posted on August 06, 2024 | views : 314 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेे जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन् ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेक

Read More

मधेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग

Posted on August 06, 2024 | views : 288 | धनुषा - DNS

साउन २२, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छ्न । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्ती ओलीलाई भेटेर मुख्यमन्त्री सिंहले मधेशको विकासका लागि २२ बुँदे माग पेश गरेका छन् । मुख्यमन्त्री सिंहले मधेशको समग्र विकासका लागि संघ

Read More

सिमलताल दुर्घटना : ५ कारण देखाउँदै कार्यदलले बुझायो प्रतिवेदन

Posted on August 06, 2024 | views : 325 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको दुई वटा बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ । असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । दुवै बस र ४० जना

Read More

भारत काभा महिला भलिबलको फाइनलमा

Posted on August 06, 2024 | views : 466 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । भारत काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ । दोस्रो सेमिफाइनल खेल आज

Read More

मैले कहिल्यै भ्रष्टाचार गरिनँ,‘चित्रगुप्त’को अदालतमा भन्न सक्छु: प्रधानमन्त्री ओली

Posted on August 06, 2024 | views : 302 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार नसहने प्रतिबद्धता दोहोर्‍याएका छन् । मंगलबार संघीय संसद्अन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको आफ्नो पुरानो प्रतिबद्धता यथावत् रहेको ब

Read More

बंगलादेशकी विपक्षी नेता खालिदा जिया रिहा

Posted on August 06, 2024 | views : 355 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । बंगलादेशकी विपक्षी दल बीएनपीकी नेतृ एवं पुर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिक रुपमा रिहा गरिएको छ । बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रीबुनले उल्लेख गरेको छ । साथै राष्ट्रपति कार्यालयले जु

Read More

बंगलादेशको संसद विघटन, अन्तरिम सरकार बन्ने बाटो खुल्यो

Posted on August 06, 2024 | views : 247 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहमद शाह्बुद्दीनले संसद भंग गरेका छन् ।  ढाका ट्रीबुनका अनुसार राष्ट्रपति शाह्बुद्दीनले अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न संसद विघटन गरेका हुन् । राष्ट्रपति शाहबुद्धीनले तिनै सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफल पछ

Read More

नेप्सेमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

Posted on August 06, 2024 | views : 256 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो । आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७  कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ । आज थ्

Read More

अल्भारेजले छोडे म्यानचेस्टर सिटी, एटलेटिको जादै

Posted on August 06, 2024 | views : 245 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले म्यानचेस्टर सिटी छोड्ने भएका छन् । अल्भारेज ला लिगा क्लब एटलेटिको म्याड्रिड जाने निश्चित भएको हो । एटलेटिकोले अल्भारेजका लागि कीर्तिमानी ९५ मिलियन युरो तिर्न सहमत भएको मिडिया रिपोर्टमा बताइएको छ । म्यानचेस्टर सिटीले अल्भारेजलाई स्पेनमा मेडिकल

Read More

गुगल प्ले स्टोरबाट हट्यो ई-सेवा, यस्तो छ कारण

Posted on August 06, 2024 | views : 840 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । गुगल प्लेस्टोबाट ई-सेवा एप हटेको छ । सिस्टम अपडेटको काम भइरहेकाले अस्थायी रूपमा प्ले स्टोरमा हटाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डाउनलोड भइसकेको एपमा भने कुनै समस्या हुने छैन । ‘ई-सेवा प्रालिबाट ई-सेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्ले स्टोर र डेटा युनिभसल नम्बरिङ सिस्टममा

Read More

भक्तपुरमा बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु

Posted on August 06, 2024 | views : 346 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो। सोमबार साँझ बाल्टिनमा रहेको पानीमा डुबेर उनी घाइते भएकी

Read More