पछिल्लो समयका समाचारहरु |


बाबर आजम पुनः पाकिस्तानको ओडीआई र टी-२० टोलीको कप्तान नियुक्त

Posted on March 31, 2024 | views : 292 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । बाबर आजम पुनः पाकिस्तानको ओडीआई र टी-२० टोलीको कप्तान नियुक्त भएका छन् । उनलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकिवीले पुनस् टी-२० र ओडीआई टोलीको कप्तानमा नियुक्त गरेका हुन् । भारतमा गत असोजमा भएको एकदिवसीय विश्वकप क्रिकेटपछि बाबरले कप्तानबाट राजीनामा दिएका थिए

Read More

जिल्ला देखि केन्द्र सम्मको सेटिङमा ट्राफिक प्रहरीको असुली धन्दा मौलाउदैँ

Posted on March 31, 2024 | views : 542 | काठमाडौँ - KTM

चैत १८, सिरहा | मुकेश कुमार यादब | सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्। व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्।  पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साध

Read More

कांग्रेसको संसद अबरोध कायमै

Posted on March 31, 2024 | views : 282 | काठमाडौँ - KTM

चैत १८, काठमाडौं | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ । सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्

Read More

दिल्लीबाट फर्केर दुर्गा प्रसाईँले भने- अब बैंकको पैसा तिर्छु

Posted on March 31, 2024 | views : 432 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।  २० दिन दिल्ली बसेर फर्केका व्यवसायी दुर्गा प्रसाईँले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहर

Read More

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

Posted on March 31, 2024 | views : 264 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ । उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन । खेल स्थगित भए

Read More

हेर्नुहोस्, आज कतिमा भइरहेको छ सूनचाँदी कारोबार ?

Posted on March 31, 2024 | views : 372 | काठमाडौँ - KTM

चैत १८, काठमाडौं | नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ । यो मूल्य गत शुक्रबारकै मूल्य हो । शुक्रबार एकै दिन २१ सय रुपैयाँले बढेर नयाँ रेकर

Read More

पञ्जाबमा बर्थडे केक खाँदा १० वर्षीया बालिकाको मृत्यु

Posted on March 31, 2024 | views : 339 | काठमाडौँ - KTM

चैत १८, काठमाडौं | पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो । यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । सामाजिक सञ्जालम

Read More

मोटरसाइकल एक आपासमा ठाेक्किदा रौतहटमा २५ बर्षीय युवकको मृत्यु

Posted on March 31, 2024 | views : 352 | रौतहट - RTH

चैत १८, राैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाकाे मृत्यु भएकाे छ ।  यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन ।  आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानला

Read More

टी-२० सिरिजमा नेपालले आज भारतको गुजरातसँग खेल्दै

Posted on March 31, 2024 | views : 282 | काठमाडौँ - KTM

चैत १८, काठमाडौं | त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत नेपालले आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २:४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा

Read More

साङ्ग्रिला विराट गोल्डकपको सेमिफाइनलमा

Posted on March 31, 2024 | views : 184 | मोरङ्ग - MRG

चैत १८, विराटनगर | मोरङको साङ्ग्रिला फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । गएराती विराटनगरको सहिद रङ्गशालामा सम्पन्न खेलमा मोरङको साङ्ग्रिला फुटबल क्लबले भुटानको आरटिएफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । साङ्ग्रिलाको जितमा आशिष चापागाईँ, सुशील राई र स

Read More

अर्जेन्टिनाका फुटबलर डि मारियालाइ धम्की दिन तीन जना पक्राउ

Posted on March 31, 2024 | views : 89 | काठमाडौँ - KTM

चैत १८, काठमाडौं | अर्जेन्टिनाका फुटबलर एन्जेल डि मारिया र उनको परिवारलाई धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।  डि मारिया र उनका परिवारलाइ धम्की दिएको आरोपमा अर्जेन्टिनामा तीन जनालाई पक्राउ गरिएको सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले जानकारी दिएका छन । पक्राउ पर्दा लागुऔषध ओसारपसारको

Read More

काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Posted on March 31, 2024 | views : 248 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ | काठमाडौँको सोल्टी मोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ ।  शनिबार बिहान बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । उनको गएराति ११:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनु

Read More

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

Posted on March 31, 2024 | views : 156 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ | साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक एक गोल गरेका थिए । त्यसैगरी

Read More

यस्तो छ आज विदेशी मु्न्द्राको विनिमयदर?

Posted on March 31, 2024 | views : 229 | काठमाडौँ - KTM

चैत १८, काठमाडौ | नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ

Read More

पञ्जाव किंग्समाथि लखनउ सुपर जाइन्ट २१ रनले विजयी

Posted on March 31, 2024 | views : 124 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले पञ्जाव किंग्सलाई २१ रनले पराजति गरेको हो । लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेट गुमाउदै १७८ रन बनाएको थियो । पञ्जावका लागि कप्तान

Read More

मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने

Posted on March 31, 2024 | views : 185 | काठमाडौँ - KTM

चैत १८, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली

Read More

हेर्नुहोस आइतबारको वैदिक राशिफल

Posted on March 31, 2024 | views : 360 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ | आजमिति २०८० साल ,चैत्र १८ गते तदअनुसार मार्च ३१, २०२४ आइतबार, कृष्णपक्षको षष्ठी तिथि, जेष्ठा नक्षत्र, व्यतिपात योग । वृश्चिक राशिमा चन्द्रमा । यो अशुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:४४ देखि १२:३३ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५: ५६ • सुर्यास्त: बेलुका ०६:२१ बजे 

Read More

नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’ सँग ४० रनले पराजित

Posted on March 30, 2024 | views : 222 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी-२० सिरिजको दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई ४० रनले पराजति गरेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको लक्ष्य पछाएको नेपालले १७.५ ओभरमा अल आउट हुदै १८४ रन मात्रै बनाउन सके ।  नेपाललाई ओपनरद्वय लोकेश बम र देव

Read More

सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौँ- प्रधानमन्त्री

Posted on March 30, 2024 | views : 216 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।  २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक

Read More

सभामुख र प्रमुख सचेतक छलफल- प्रतिनिधिसभाको आगामी तालिका तय

Posted on March 30, 2024 | views : 206 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकबीच शनिबार छलफल भएको छ । शनिबार बिहान सिंहदरबारमा भएको छलफलमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ ।  बैठकले आइतबारदेखि बुधबारसम्म हरेक दि

Read More

नेपालको गुमायो तेस्रो विकेट, देव खनाल ४७ रनमा आउट

Posted on March 30, 2024 | views : 279 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले तेस्रो विकेट गुमाएको छ । देव खनाल ४७ रन बनाएर आउट भएका हुन् । उनले २५ बलमा ७ चौका प्रहार गरे । यस अघि दोस्रो विकेटको रुपमा कप्तान विनोद भण्डारी २६ रन बनाएर आउट भएका थिए । उनले १३ बलमा १ चौका र ३ छक्का हिर्काए ।  नेपालले ८.४ ओभरमा ३ विकेटको क

Read More

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाललाई पहिलो झट्का

Posted on March 30, 2024 | views : 249 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पहिलो विकेट गुमाएको छ । लोकेश बम २५ रन बनाएर आउट भएका हुन् । उनले १३ बलमा ३ चौका र २ छक्का हिर्काए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । अहिले नेपालका लागि विनोद भण्डारी र देव खनाल खेली रह

Read More

नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा

Posted on March 30, 2024 | views : 202 | काभ्रेपलान्चोक - KVP

चैत १७, काभ्रेपलाञ्चोक | जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ । जिल

Read More

आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य

Posted on March 30, 2024 | views : 247 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’लाई जितका लागि २ सय २५ रनको लक्ष्य दिएको  छ । त्रिवि क्रिकेट मैदानमा दोस्रो टी–२० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको हो । आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । उ

Read More

घण्टी बजाउँदै इलाम-२ मा रास्वपाले मिलन लिम्बूलाई गर्यो उम्मेदवार घोषणा

Posted on March 30, 2024 | views : 235 | इलाम - ILM

चैत १७, इलाम | आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू शनिबार इलाम पुगेर उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेका हुन् । उम्मेदवारी सार

Read More

काठमाडौँ महानगरका ५० पेट्रोल पम्पलाई निःशुल्क शौचालय सरसफाइका सामान दिइने

Posted on March 30, 2024 | views : 171 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ | पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसन बिच सम्झौता भएको छ । सम्झौता पत्रमा

Read More

जिल्लाभरिका एसइई परीक्षार्थी सबैलाई एउटै कोठामा

Posted on March 30, 2024 | views : 259 | मनाङ्ग - MNG

चैत १७, मनाङ | देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ ।  यही चैत १५ गतेदेखि सुरु भएको पर

Read More