चैत १५, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् । नवलपरासीबाट स्थगित संवाद यात्राको थालनी गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका हुन् । उनले भने- एमाले कस्तो पार्टी
Read Moreचैत १५, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्बजनिक गरेको छ । आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल बर्षाले हुननसकेपछि क्यानले नयाँ तालिका सार्बजनिक गरेको हो । नयाँ तालिका अनुसार अब नेपाल ए ले मार्च २९, ३० र अप्
Read Moreचैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पक्राउ परेपछि बिरामी भएको बहानामा अस्पताल बस्न खोज्ने गलत परिपाटीलाई नियमनको परिधिभित्र ल्याउन स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सुझाव दिएको छ। यदि साँच्चैको अस्वस्थ भएको भए सरकारी अस्पतालमा मात्रै राखिनुपर्ने माग रास्वपाको छ। बिहीबार राष्ट्र
Read Moreचैत १५, मोरङ | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको हो। मोटरसाइकल चालक उनका छोरा २१ वर्षीय अमित कटुवाल घाइते छन्। मोरङ
Read Moreचैत १५, काठमाडौँ । दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ । लाइभ कानूनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित सिंह यादवले दायर गरेका थिए, जसले आफूलाई किसान र सामाजिक कार्यकर्ताको रूपमा चिनाएका छन् । अदालतले यस विषयमा न्यायिक हस्तक्षेपको कुनै आवश्यकता नरहेक
Read Moreचैत १५, काठमाडौँ । कैलालीमा खुटिया नदीकाे किनारमा एक पुरूषकाे शव फेला परेकाे छ। गोदावरी नगरपालिका-९ का ५५ वर्षका रामबहादुर नेपाली साेही नगरपालिकाकाे खुटिया नदीकाे किनारमा मृत फेला परेका हुन्। बुधबार साँझ घरबाट हराएका उनको खोजी गर्ने क्रममा बिहीबार बिहान ९ बजे नदी किनारमा मृत फेला परेकाे जिल्ला प्रहर
Read Moreचैत १५, दैलेख | दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्
Read Moreचैत १५, काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् । आईसीसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्ने जाने नेप
Read Moreचैत १५, काठमाडौँ । भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग नलिने निर्णय गरेको बताइन् । निर्मला सीतारमणले आफूसँग चुनाव लड्न पैसाको अभाव भएको र आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी राज्यहरूमा विजयको मापदण्ड पूरा गर्न नसक्ने बताइन् । निर्मला सीतारमणले आन्ध्र प्रदेश वा तमिल
Read Moreचैत १५, काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको हो । डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्
Read Moreचैत १५, काठमाडौँ । आगामी अप्रिल ८ मा अमेरिकाको अधिकांश हिस्साबाट खग्रास सूर्यग्रहण देखिनेछ । सूर्य ग्रहण बर्सेनि हुने हुने खगोलीय घटनाक्रम हो । तर, यसपटकको सूर्यग्रहणलाई लिएर भने वैज्ञानिकहरुले अनौठो खालको चेतानवी जारी गरेका छन् । आमरुपमा ग्रहणलाई नांगो आँखाले हेर्नु हानिकारक मानिन्छ । तर यो पटकको स
Read Moreचैत १५, झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको
Read Moreचैत १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएको छ । आज बसेको संसदीय समितिको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार छनोट गरेको हो । गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी राप्रपा शिक्षा विभा
Read Moreचैत १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो । करिब एक घण्टा भएको कुराकानी विचाराधीन कानुनहरू पारित
Read Moreचैत १५, काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो । टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुने तालिका रहेको थियो । नेपाल ए
Read Moreचैत १५, काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।
Read Moreचैत १५, काठमाडौँ । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार नपाएको गुनासो गरेका छन् । एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा कप्तान रोहितले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा पनि सरकारले घोषणा गरेको रकम नपाएको
Read Moreचैत १५, काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभा
Read Moreचैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत आफुले राजीनामा दिएको जानकारी गराउँदै उनले आफ्नो राजीनामा स्वीकृत भइसकेको पनि बताएका छन् । जलवायु विज्ञसमेत रहेका उनलाई सरकारले यहि चैत ८ गते राष्ट्रिय योजना आय
Read Moreचैत १५, जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् । वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीमतीको हत्या गरेको प्रहरीले जना
Read Moreचैत १५, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ । बुधबार रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । चिकित्सकहरुले नेता रायमाझीको स
Read Moreचैत १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाले देशभर आंशिक देखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जनाएको छ । आज देशका पहाडी भ
Read Moreचैत १५, काठमाडौँ । बुधबार सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच रोमाञ्चक खेल भएको थियो । हाई भोल्टेज यस खेलमा हार्दिक पाण्ड्याको टोली ३१ रनले हार बेहोरेको थियो । यस खेलमा धेरै कीर्तिमान बनेका छन् । प्याट कमिन्सको नेतृत्वमा रहेको टोलीले आईपीएलको इतिहासमा सर्वाधिक रन बनाएको थियो । टोलीले २० ओ
Read Moreचैत १५, काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख २
Read Moreचैत १५, काठमाडौँ | पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा) को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्यूज’का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरी गरेको खुलासा गरेको हो । नाद्राले पाकिस्तानी नागरिकहरूलाई परिचय पत्र जारी गर्दछ । रिपोर्टका अ
Read Moreचैत १५, महोत्तरी | नगरपालिकाले गृहणीहरुलाई बाटेको धुप वनाउने तालिम प्रदान गरेपछि उनीहरु आयआर्जनसँगै आत्मनिर्भर वन्ने योजनामा जुटेका छन । महोत्तरीको बर्दिवास नगरपालिकावाट तालिमप्राप्त महिलाहरु समुह वनाएर स्वालम्बन वन्ने योजनामा जुटेका हुन । नगरमा नै पहिलो पटक वडा नं. १ वाट वुवारी वचत तथा
Read Moreचैत १५, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २७८ रनको विशाल लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २४६ रन बनाएको थियो । मुम्बईका लागि
Read More