पछिल्लो समयका समाचारहरु |


थाइल्यान्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्किए

Posted on March 23, 2024 | views : 217 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | थाइल्यान्ड र म्यान्मारको सीमानजिक अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्यान्ड र म्यानमारको सीमानजिक म्यानमारको म्यावड्डीमा विगत लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल पठाएको बैंककस्थित राजदूतावासले जनाएको छ।  बैंककस्थित राजदूत

Read More

बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर

Posted on March 23, 2024 | views : 413 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् । भिडियोमा उनले भनेकी छन्- 'केही अविश्वसनीय कठिन म

Read More

प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ

Posted on March 23, 2024 | views : 242 | बारा - BR

चैत १०, बारा | बारा प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा प्रतिबन्धित लागु औषधसहित गाजा सहित एक जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएक

Read More

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै

Posted on March 23, 2024 | views : 218 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।  उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँ

Read More

रूसको राजधानी मस्कोमा आतंकवादी हमला, ४० जनाको मृत्यु

Posted on March 23, 2024 | views : 218 | काठमाडौँ - KTM

चैत १०, मस्को | रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ ।  सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । मस्को नजिक एक म्युजिकल कन्सर्ट

Read More

आइपिएलमा बैंगलुरुलाई हराउदै चेन्नईको विजयी शुरुवात

Posted on March 23, 2024 | views : 247 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ । आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो । बैंगलुरुले दिएको १७४ रनको लक्ष्य पछाएको चेन्नईले १८.

Read More

आजको मौसमः काेशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा पानी पर्ने

Posted on March 23, 2024 | views : 241 | काठमाडौँ - KTM

चैत १०, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेक

Read More

हेर्नुहोस् चैत्र १० गते शनिवारको वैदिक राशिफल

Posted on March 23, 2024 | views : 421 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | आजमिति २०८० साल ,चैत्र १० गते तदअनुसार मार्च २३, २०२४ शनिवार, शुक्लपक्षको त्रयोदशी विहान ७:३२ सम्म तत्पश्चात चतुर्दशी तिथि, पुर्वफाल्गुणी नक्षत्र, शुल योग । शिंह राशिमा चन्द्रमा । यो अशुभ योग हो ।  • अभिजित् मुहूर्त: बिहान ११:४७ देखि १२:३५ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान

Read More

जेठी श्रीमतीले जेल हालिन्, निस्किनासाथ कान्छीले हत्या गराइन्

Posted on March 22, 2024 | views : 479 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | कास्कीको मादी गाउँपालिका १ तउरेतीस्थित जंगलमा मृत फेला परेका सिन्धुपाल्चोकका रामबहादुर तामाङको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर चारै जना अभियुक्तलाई सार्वजनिक गरेको हो। सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा ब

Read More

सरकारले भन्यो- संसदीय छानबिन समिति बन्दैन

Posted on March 22, 2024 | views : 256 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छानबिन समितिको माग गर्दै लगातार सदन अवरुद्ध गरिरहे पनि सरकारले भने छानबिन समिति आवश्यक नभएको बताएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बै

Read More

महरालाई छाड्दा सीआईबीले लिएको ५ आधार

Posted on March 22, 2024 | views : 355 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुख कृष्ण बहादुर महरालाई हाजिर जमानीमा रिहा गरेको छ । उनलाई छाड्न प्रहरीले सरकारी वकिलसँग सहमति लिएको थियो । फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ अनुसार कसुरको गाम्भिर्यता हेरेर अनुसन्धान अधिकृतले हाजिर जमानी, धरौटी वा तारे

Read More

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय

Posted on March 22, 2024 | views : 339 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ |  सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो । ‘बाँसबारी जुत्ता  कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्

Read More

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद्का १६ निर्णय

Posted on March 22, 2024 | views : 302 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ |  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ। मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारा

Read More

सुमना अर्कैको प्रेममा परेपछि रिसाएका थिए बाबुराम, धनकुटाबाट धरान झरेर लिए ज्यान

Posted on March 22, 2024 | views : 501 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | सुनसरीस्थित धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। धनकुटा नगरपालिका-९ मूलघाटका १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले सार्वजनिक गरेको हो।  इलाका प्रहरी कार्यालय धरानमा आयोजित पत्रकार सम्मेलनमा बा

Read More

ट्याक्सी ड्राइभरका छोरा मुस्ताफा सुलेमान बने माइक्रोसफ्ट एआईका सीईओ, को हुन् उनी ?

Posted on March 22, 2024 | views : 463 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | माइक्रोसफ्टले गुगल डिपमाइन्डका सह-संस्थापक मुस्ताफा सुलेमानलाई आफ्नो कम्पनीमा भित्र्याएको छ । सामाजिक सञ्जाल एक्समा मुस्ताफा सुलेमान स्वयंले यसको जानकारी दिएका हुन् । माइक्रोसफ्टमा नयाँ टिमको सीईओको रूपमा आबद्ध भएको कुरा उनले उनले लेखेका छन् । यो टिमले कम्पनीको कञ्जुमर फेन्सिङ एआई

Read More

लोसपाबाट निष्काशित भए राजेन्द्र महतो

Posted on March 22, 2024 | views : 299 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | लोसपा नेता राजेन्द्र महतो निष्काशित भएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको जानकारी गराएका हुन् । विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइ

Read More

समाजवादी मोर्चामा एमाले सहभागी हुँदैन: ओली

Posted on March 22, 2024 | views : 335 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन्। शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि ओलीले सो कुरा बताएका हुन्। नेकपा एमाले पनि समाजवादी मोर्चामा सहभागी हुने हो? भन्ने

Read More

ताहाचल कार्यालयले भन्यो– मन्त्री ज्यूले भने जस्तो एक घण्टामा श्रम स्वीकृति दिन सकिँदैन

Posted on March 22, 2024 | views : 440 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताएको छ।  कार्यालयकी सूचना अधिकारी कल्पना मास्केले सर्भर डाउन भइरहेका कारण एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताइन्।  'एक जनाको श्रम स्वीकृति त सबै डकुमेन्ट पुगेको अवस्थामा तीन मिनटम

Read More

काठमाडौंका यी ठाउँमा भोलि साढे २ घण्टा विद्युत् आपूर्ति बन्द हुने

Posted on March 22, 2024 | views : 464 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | भोली काठमाडौंका केही ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत् आपूर्ति बन्द हुने सम्बन्धी सूचना निकालेको छ । सूचना अनुसार विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागले टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि

Read More

माओवादी छाडेका शर्मा जसपा प्रवेशको तयारीमा

Posted on March 22, 2024 | views : 226 |

चैत ९, काठमाडौँ | माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा जनता समाजवादी पार्टी नेपालमा जाने तयारीमा लागेका छन् ।   उनले हिजो माओवादी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए । स्रोतका अनुसार नेता शर्मा पार्टीमा राजीनामा दिनुभन्दा पहिला नै जसपाका अध्यक्ष उपेन्द्र या

Read More

जीवित मान्छेमा पहिलो पटक सुँगुरको मिर्गौला प्रत्यारोपण

Posted on March 22, 2024 | views : 649 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | अमेरिकामा बोस्टनका डाक्टरहरूले एक बिरामीमा जिन संशोधन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका छन् । ती बिरामी म्यासाचुसेट्समा बस्ने ६३ वर्षका रिचर्ड रिक स्लेम्यान भएको बताइएको छ । गएको शनिबार ती बिरामीको शल्यक्रिया गरेर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी बिस्तारै तङ

Read More

चार दिनमै छुटे महरा, सीआईबी भन्छ : फोन सम्पर्कबाहेक अरु प्रमाण भेटिएन

Posted on March 22, 2024 | views : 422 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तेस्रो चरणमा प्रतिवादी बनाउने तयारी गरिरहेका माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरा चार दिनमै हिरासतमुक्त भएका छन्। सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएका हुन्। उनलाई खोज

Read More

धरानमा सुमना हत्या प्रकरण : प्रेमीलाई सार्वजनिक गर्दै प्रहरी

Posted on March 22, 2024 | views : 445 | काठमाडौँ - KTM

चैत ९, धरान | सुनसरीको धरान उपमहानगरपालिका-१६ की २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनका प्रेमीलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्दैछ। गत चैत ७ गते धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी

Read More

शर्मिला वाइबालाई हिरासतमा राख्न सातौं पटक म्याद थप

Posted on March 22, 2024 | views : 338 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले हिजो बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए। उनलाई यसरी म्याद थप गरिएको य

Read More

बलात्कारको आरोपमा बर्दिया बाँसगढी-४ का वडाध्यक्ष बास्तोला पक्राउ

Posted on March 22, 2024 | views : 322 | बर्दिया - BRD

चैत ९, बर्दिया | बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन्। २० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी

Read More

कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा

Posted on March 22, 2024 | views : 289 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई

Read More

सिंहदरबारमा प्रचण्ड-ओलीको भेट

Posted on March 22, 2024 | views : 306 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारमा जारी भेटमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ । नयाँ गठबन्धनबाट सत्ता यात्रा थालेपछि प्रचण्ड र ओलीबीच भेटघाट बाक्लिएको छ । यस्तै आज बिहान बसेको

Read More