पछिल्लो समयका समाचारहरु |


आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य

Posted on March 25, 2024 | views : 210 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ |  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।  टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो । आयरल्यान्डका ओपनर स्टे

Read More

होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे

Posted on March 25, 2024 | views : 280 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो। गएराति छाडिएकामा एक सय दुई पुरुष र तीनजना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथ

Read More

निजी विद्यालयका शुल्कमा कडाइ गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र

Posted on March 25, 2024 | views : 393 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी निजी तथा संस्थागत विद्यालयले निःशुल्क

Read More

ललितपुर ग्याङफाइट : खाजाघर सञ्चालकले नै चक्कु हानेको खुलासा

Posted on March 25, 2024 | views : 909 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | ललितपुरको ढोलाहिटी घटनामा खाजाघर सञ्चालकले नै दुई जनामाथि चक्कु प्रहार गरेको खुलेको छ । प्रहरीका अनुसार डिप ओपिना खाजाघरका सञ्चालक ३१ वर्षीय विनय राईको चक्कु प्रहारबाट रोबस राई र पूजन राईको मृत्यु भएको हो । दुई समूहको पुरानो रिसिइबीका कारण झडप भएको थियो । पूजनको समूह पहिलेदेखि नै

Read More

नेपाललाई छैटौँ सफलता

Posted on March 25, 2024 | views : 310 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलको बलमा ४६ रनमा दीपेन्द्रसिंह ऐरीबाट स्टीफन डोहेनी क्याच आउट भएका हुन् । उनले

Read More

भारतले प्याज निर्यातको प्रतिबन्ध अनिश्चितकाललाई लम्ब्यायो

Posted on March 25, 2024 | views : 256 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध तत्काल खुला नगर्ने भएको छ । प्याजको निर्यातमा प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको रोयर्टर्सले उल्लेख गरेको छ । विश्वको सबैभन्दा धेरै तरकारी निर्यातक भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध यसै मार्च ३१ मा सकिँदै थियो । नि

Read More

गुलसन झाले दिलाए नेपाललाई तेस्रो सफलता

Posted on March 25, 2024 | views : 281 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट गुलसन झाले लिएका हुन् ।  गुलसनले आयरल्यान्ड ‘ए’ का चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई खाता खोल्नुअघि नै बोल्ड

Read More

शान्ति समाजले माग्यो गृहमन्त्रीको राजीनामा

Posted on March 25, 2024 | views : 476 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । सोमबार समाजका अध्यक्ष

Read More

नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

Posted on March 25, 2024 | views : 229 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट ललित राजवंशीले लिएका हुन् ।   ललित राजवंशीको बलमा केड कार्माइकल एलबीडब्लू आउट भएका हुन् ।  चौथो ओभरको अन्तिम बलमा केड आउट हुँदा आयरल्यान्डले २५ रन बनाएको छ । आयरल्

Read More

नेपाललाई पहिलो सफलता, करणले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट

Posted on March 25, 2024 | views : 269 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट करण केसीले लिएका हुन् । उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई बोल्ड गरे ।  पहिलो ओभरको दोस्रो बलमा मार्क आउट हुँदा आयरल्यान्डले केवल चार रन बनाएको छ । कीर्तिप

Read More

विप्लव र एरिका युएसए ओपन अन्तर्राष्ट्रिय कराते खेल्दै

Posted on March 25, 2024 | views : 194 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | विप्लवमान श्रेष्ठ र एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्ने भएका छन् । यहि मार्च २६ देखि ३१ सम्म अमेरिकाको टेक्सासमा सो प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सो प्रतियोगितामा विप्लवलाल श्रेष्ठ पुरुष ८४ केजीमाथि र एरिका गुरुङ महिला ६८ केजीमा

Read More

करेन्ट लागेर नारायणी आँखा अस्पतालका ल्याव टेक्निसियनको मृत्यु

Posted on March 25, 2024 | views : 365 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।   दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए । 

Read More

नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ले पहिले ब्याटिङ गर्ने

Posted on March 25, 2024 | views : 326 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए टोलीले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।  आयरल्यान्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीले भारतमा हुने फ्रेन्डसिप कप खेल्नेछ।

Read More

संवैधानिक परिषद्को बैठक स्थगित

Posted on March 25, 2024 | views : 281 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।  सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।   

Read More

उम्मेदवार बनेपछि सुहाङ भन्छन्- मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्पसहित उभिएको छु

Posted on March 25, 2024 | views : 339 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेपछि सुहाङ नेम्वाङले आफु असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सुहाङले असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएपनि मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्पसहित उभिएको बताएका हुन् । उनले भनेका छन्-&n

Read More

बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते (नामावलीसहित)

Posted on March 25, 2024 | views : 433 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | साेमबार बिहान साढे १० बजे बनेपा नगरपालिका१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हो।  बाँसडोलबाट बनेपा तर्फ आउँदै गरेको बस आफैँ अनियन्त्रित भई स्थानीय शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ले पक्की घरको गेटमा ठक्कर खाएको प्रहरीले जनाएको छ।  दुर्घटनामा परेको

Read More

ललितपुरमा झडप : पुरानो रिसिइबीका कारण दुई युवाको हत्या

Posted on March 25, 2024 | views : 434 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | ललितपुर महानगरपालिका–२६ को ढोलाहिटीमा दुई युवाको हत्याको कारण ‘पुरानो रिसिइबी’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ढोलाहिटीस्थित डि–पोपिना रेस्टुरेन्टमा गएराति दुई जनामाथि चक्कु प्रहार भएको थियो । सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर ख

Read More

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, मृतकको पहिचान खुल्यो (अपडेट)

Posted on March 25, 2024 | views : 311 | काठमाडौँ - KTM

चैत १२, अछाम | अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जन

Read More

पाकिस्तानका इमाद र आमिरले तोडे सन्यास, टी-२० विश्वकप छनोटका लागि उपलब्ध

Posted on March 25, 2024 | views : 276 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | पाकिस्तानका विवादास्पद बायाँ हाते फास्ट बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गरेका छन् । उनले आगामी जुनमा हुने टी-२० विश्वकप छनोटका लागि आफु उपलब्ध हुने बताएका छन् । यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना ग

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on March 25, 2024 | views : 477 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | सुनचाँदीको मूल्य बढेको छ ।  सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्

Read More

केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल

Posted on March 25, 2024 | views : 241 |

चैत १२, नयाँदिल्ली | दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ ।  भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ।  यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका

Read More

प्रेमिकाले फालेकी थिइन अनुपम खेरको मुहारमा चाउचाउ

Posted on March 25, 2024 | views : 394 | काठमाडौँ - KTM

चैत १२, मुम्बइ | बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् ।  कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् । सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल फिल्म थियो । तर, समयसँगै अनुपमले फरक–फरक पात्रमा देखापर्दै दर्शकलाई दिग्गज कलाकार

Read More

‘महाजात्रा’को तीन दिनमा ४ करोड २६ लाखको व्यापार

Posted on March 25, 2024 | views : 319 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जान

Read More

ललितपुरकोमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा २ जनाको मृत्यु

Posted on March 25, 2024 | views : 395 | ललितपुर - LLT

चैत १२, काठमाडौँ | ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए । उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रह

Read More

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

Posted on March 25, 2024 | views : 241 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय

Read More

क्यानडामा भुकम्पका २ हजार झटका, बैज्ञानिक भन्छन, ‘समुन्द्र मुनी अलग भुमी बन्याे'

Posted on March 25, 2024 | views : 792 | काठमाडौँ - KTM

चैत १२, लन्डन | यस बर्षको मार्च २०२४ को सुरुमा एकै दिन क्यानाडाको तटमा झण्डै २ हजार भूकम्पको धक्का महसुस गरिएको थियो।  यदि वैज्ञानिकहरूको विश्वास गर्ने हो भने यी कम्पनहरूले गहिरो समुद्रमा म्याग्माटिक फुटेर नयाँ समुद्री तहको जन्म हुने संकेत हुन सक्ने जनाएको छ । तर, भुकम्पका कारण जनतालाई कुनै खतर

Read More

आजदेखि नेपाल र आयरल्याण्ड ए बीचको पहिलो टी-२० शुरु हुदै

Posted on March 25, 2024 | views : 294 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए बीचको टी-२० सिरिज आजदेखि शुरु हुदै छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ ।      यस सिरिज खेल्ने नेपाली टिममा रोहित

Read More