राजनीति | रुपन्देही - RPD


सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 30041 | रुपन्देही - RPD

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 31555 | रुपन्देही - RPD

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30579 | रुपन्देही - RPD

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

सशस्त्र प्रहरीका डिआइजीहरुको सरुवा, कर्णालीको छ नम्बर बाहिनीमा खत्री जाने

Posted on September 24, 2021 | views : 2773 | रुपन्देही - RPD

असोज ८, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बलका १० जना डिआइजीको सरुवा गरेका छन्। बिहीबार अबेर गरिएको सरुवामा प्रहरी महानिरीक्षकको सचिवालयमा डिआईजी मन्दीप श्रेष्ठलाई लगिएको छ। त्यसैगरी डिआईजीद्वय राजु अर्याल तथा नारायणदत्त पौडेललाई पनि मुख्यालयमै तानेर मानवस्रोत विभागमा लगिएको छ। बर्

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30924 | रुपन्देही - RPD

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

Posted on August 12, 2021 | views : 1947 | रुपन्देही - RPD

साउन २८, रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यका रुपमा केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गर्नुभएको ह

Read More

लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेश

Posted on August 12, 2021 | views : 1459 | रुपन्देही - RPD

साउन २८, रुपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बज

Read More

लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप शुरु

Posted on August 03, 2021 | views : 1373 | रुपन्देही - RPD

निरा गौतम । साउन १९, रुपन्देही (रासस) । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् । बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानक

Read More

लुम्बिनी प्रदेशसभा उपनिर्वाचनमा मतदान शुरु

Posted on May 31, 2021 | views : 1446 | रुपन्देही - RPD

जेठ १७,  देउखुरी (रासस) । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मतदान शुरु भएको छ । उपनिर्वाचनमा मुख्यमन्त्री शङ्कर पोख्रेलले पहिलो मतदान गरेर शुरुआत भएको छ । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान शुरु भएको छ । मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरि

Read More

लुम्बिनी प्रदेशको घटना अलोकतान्त्रिक: सभापति देउवा

Posted on May 02, 2021 | views : 2022 | रुपन्देही - RPD

वैशाख १९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिइएको जनाउनुभएको छ ।  उहाँले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाउनुभएको छ । सभापति देउवाले आज विज्ञप्तिमार्फत नेकपा (एमाले)ले प्रदेशसभामा प

Read More

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

Posted on May 02, 2021 | views : 1887 | रुपन्देही - RPD

वैशाख १९, बुटवल। लुम्बिनी प्रदेशसभाको  विशेष अधिवेशन अन्त्य भएको छ ।  मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई  आज अधिवेशन अन्त्य भएको हो ।  लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुम

Read More

लुम्बिनी प्रदेश सभाका तीन वर्ष ; ५९ कानून बने, कार्यान्वयनमा चुनौती

Posted on February 02, 2021 | views : 1892 | रुपन्देही - RPD

माघ २०, रुपन्देही । लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो । पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो ।  जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका कामलाई प्राथमिकताक

Read More

लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना

Posted on October 17, 2020 | views : 2325 | रुपन्देही - RPD

कात्तिक १, रुपन्देही | लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा

Read More

भालुवाङले प्रदेशको साझा प्रतिनिधित्व गर्छ: मुख्यमन्त्री

Posted on October 06, 2020 | views : 3108 | रुपन्देही - RPD

असोज २०, बुटवल | प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले प्

Read More

नेपाली काँग्रेसद्वारा दाङको विपक्षमा मतदान गर्न ह्विप जारी

Posted on October 06, 2020 | views : 5267 | रुपन्देही - RPD

असोज २०, बुटवल | नेपाली काँग्रेसले प्रदेश नम्वर ५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । आज प्रदेश ५ को प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप जारी गरेको

Read More

प्रदेशसभा बैठक केही समयलाई स्थगित

Posted on October 05, 2020 | views : 1756 | रुपन्देही - RPD

असोज १९, रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभाको बैठक आज केहीबेरका लागि स्थगन भएको छ ।  बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका  सदस्यले नाराबाजी गरेपछि अपराह्न २ बजे बस्ने गरी स्थगन भएको हो ।  शुरुमै कांग्रेस संसदीय दलका न

Read More

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

Posted on October 05, 2020 | views : 1453 | रुपन्देही - RPD

असोज १९, रुपन्देही । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको  राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । यसरी छलफल र प्र

Read More

प्रदेश ५: राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

Posted on October 04, 2020 | views : 12303 | रुपन्देही - RPD

असोज १८, बुटवल | प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शु

Read More

सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन

Posted on August 02, 2020 | views : 2759 | रुपन्देही - RPD

साउन १८, रुपन्देही | प्रदेश नं ५ को प्रदेशसभामा आज सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली काँग्रेसका सांसदबीच भनाभन भएको छ । रुपन्देहीको शुद्धोधन गाँउपालिका–५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको विषयले प्रदेशसभामा  प्रवेश पाएपछि दुई पक्षबीच भनाभन भएको हो ।  प्रदेशसभाको विशेष समयमा बो

Read More

इदले प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छः मुख्यमन्त्री पोेखरेल

Posted on May 25, 2020 | views : 3094 | रुपन्देही - RPD

जेठ १२, बुटवल | मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक विविधता भएको मुलुक नेपालमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको बताउनुभएको छ । मुख्यमन्त्रीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र (इद) का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा इद पर्वले समाज

Read More

प्रदेश कोषमा रु ११ करोडभन्दा बढी रकम, जनप्रतिनिधिले छ महिनाको बैठक भत्ता नलिने

Posted on April 10, 2020 | views : 5451 | रुपन्देही - RPD

चैत २८, बुटवल | प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा रु ११ करोड ७५ लाख ८४ हजार जम्मा भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोष स्थापनाका लागि प्रदेश सरकारले रु १० करोड जम्मा गरेको छ । कोषमा सर्वसाधारणले मोवाइल बैंकिङमार्फत समेत रकम जम्मा गर्न पाउने व्यवस्था मिलाइएको छ । क

Read More

कोरोना नियन्त्रणबारे मुख्यमन्त्रीद्वारा निरन्तर भिडियो संवाद

Posted on April 10, 2020 | views : 2709 | रुपन्देही - RPD

चैत २८, रुपन्देही | कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसमेत रहेका स्थानीय तहका प्रमुखसँग एकीकृत भिडियो संवाद गर्नुभएको छ ।  आजको भिडियो संवादमा गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्

Read More

यस्ता छन् पाँच नम्बर प्रदेश सरकारका निर्णय

Posted on August 20, 2019 | views : 22150 | रुपन्देही - RPD

भदौ ३, बुटवल | मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश नम्बर ५ को आज बसेको बैठकले वन निर्देशक नियुक्तिदेखि दाङ  र बाँके खानेपानी डिभिजन स्थापनासम्मको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजना

Read More

प्रदेश ५ का मुख्यमन्त्री र चीनको कान्सु प्रदेशका गर्भनरबीच भेटवार्ता

Posted on May 15, 2019 | views : 3078 | रुपन्देही - RPD

जेठ १, रुपन्देही | प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यानले मङ्गलबार भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ को विशेषता र सम्भावनाबारे जानकारी गराउ

Read More

प्रदेश ५ को राजधानी र नामाकरण तोक्ने प्रक्रिया लम्बियो, दाङको पक्षमा ५५३ सुझाव

Posted on May 05, 2019 | views : 7256 | रुपन्देही - RPD

वैशाख २२, बुटवल | प्रदेश नम्बर ५ को नाम र राजधानी तोक्ने प्रक्रिया थप लम्बिने भएको छ । आइतबार बिहान बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञ समिति बनाएर सुझाव लिने निर्णय गरेको छ । सुझाव संकलन गर्ने विशेष समिति मातहतको उपसमितिले  प्रतिवेदन बुझाएपनि मुल समितिले त्यसलाई अन्तिम रुप दि

Read More

नेपाली काङ्ग्रेसका नेताहरुद्वारा बालुवाटार जग्गा काण्डका दोषीलाई कारवाहीको माग

Posted on May 04, 2019 | views : 2439 | रुपन्देही - RPD

वैशाख २१, रुपन्देही (रासस) | जिल्लास्तरीय नेपाली काङ्ग्रेसका नेताहरुले बालुवाटार जग्गा काण्डका दोषीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन् ।  बुटवलमा आज आयोजित पत्रकार भेटघाटमा नेताहरुले भ्रष्टाचार र जग्गा काण्डका दोषी सबैलाई कानूनअनुसार कारवाही गर्न माग गरेका हुन् । बालुवाटार जग्गा काण्डमा आ

Read More

रुपन्देहीमा दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट भोलि उद्घाटन

Posted on March 21, 2019 | views : 3324 | रुपन्देही - RPD

भरत केसी | चैत ७, बुटवल | प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102378 | रुपन्देही - RPD

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More