राजनीति | रुपन्देही - RPD


गृहमन्त्री र तिलोत्तमाका कांग्रेस उम्मेदवार खाणविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

Posted on May 05, 2022 | views : 896 | रुपन्देही - RPD

वैशाख २२, बुटवल | गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका-२ का दिपेश कडेँलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता

Read More

उम्मेदवारका एजेण्डाः सेफ्टीक ट्यांकी निःशुल्क सफा गराउनेदेखि पाँच रुपैयाँमै खानासम्म

Posted on May 03, 2022 | views : 678 | रुपन्देही - RPD

वैशाख २०, बुटवल | सिद्धार्थनगर नगरपालिकाका विभिन्‍न दलका उम्मेदवारले मतदाता आकर्षित गर्न निःशुल्क रुपमा सेफ्टीक ट्यांकी सफा गराउनेदेखि कर छुटसम्मका एजेण्डा ल्याएका छन् ।  आगामी ३० वैशाखमा हुने निर्वाचनमा उम्मेदवारबीच एजेण्डा प्रस्तुत गर्ने होडबाजी नै चलेको छ । आकर्षक एजेण्डा बनाउने र मतदातालाई

Read More

पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले गर्‍याे ६ जनालाई पार्टीबाट निष्काशन

Posted on May 02, 2022 | views : 1405 | रुपन्देही - RPD

वैशाख १९, बुटवल | पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध  लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो । यसरी निष्क

Read More

गठबन्धनमा कलह छ, रुपन्देहीमा पहिलाका ८ भन्दा बढी जित्छौं: एमाले अध्यक्ष केसी

Posted on May 02, 2022 | views : 834 | रुपन्देही - RPD

वैशाख १९, रुपन्देही | स्थानीय तहको निर्वाचन नजिकै आइरहँदा रुपन्देहीमा दलहरुले चुनावी गतिविधि तीव्र बनाएका छन् । रुपन्देहीको कुरा गर्ने हो भने गत निर्वाचनमा जिल्लाका १६ वटा स्थानीय तहमध्ये आठवटामा एमालेले एक्लै जित हासिल गरेको थियो । अहिले एमालेको जिल्ला कमिटीको नेतृत्व युवा नेता तेजेन्द्र केसीले गरि

Read More

गठबन्धन बालुवा र तासको घरः एमाले उपाध्यक्ष पौडेल

Posted on April 27, 2022 | views : 631 | रुपन्देही - RPD

वैशाख १४, बुटवल | एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी

Read More

रुपन्देहीका १५ पालिकामा गठबन्धनबाट एक्लियो एकीकृत समाजवादी

Posted on April 27, 2022 | views : 885 | रुपन्देही - RPD

वैशाख १४, बुटवल | रुपन्देहीका १६ वटा पालिकामध्ये १५ पालिकामा नेकपा (एकीकृत समाजवादी) गठबन्धनबाट एक्लिएको छ । बुटवल उपमहानगरपालिकाबाहेक अन्य पालिकामा समाजवादी एक्लिएको हो । समाजवादीले १५ वटै  स्थानीय तहमा एकल रुपमा उम्मेदवारी दर्ता गरेको छ । समाजवादीले बुटवल उपमहानगरमा पाँच दलीय गठबन्धनबाट उपप्र

Read More

माओवादी सांसदको राजीनामा लुम्बिनी प्रदेशसभाद्वारा गुपचुप

Posted on April 26, 2022 | views : 870 | रुपन्देही - RPD

वैशाख १३, बुटवल | नेकपा माओवादी केन्द्रका प्रदेश सांसदले दिएको राजीनामा लुम्बिनी प्रदेशसभा सचिवालयले गुपचुप राखेको पाइएको छ । माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दिपेश थारूले चार दिनअघि दिएको राजीनामा प्रदेशसभा सचिवालयले गुपचुप राखेको हो ।  उनी बर्दिया जिल्ला निर्वाचन

Read More

सबैभन्दा कान्छी उम्मेदवार: २१ वर्षमै जनप्रतिनिधिको लागि उम्मेदवारी

Posted on April 26, 2022 | views : 1235 | रुपन्देही - RPD

वैशाख १३, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षकाे उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले साेमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका-६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । स्वेताले दलित महिला सदस्यको रु

Read More

अघिल्लाे पटक हारेकालाई उम्मेदवार बनाएपछि कांग्रेस गाउँ-सभापतिसहित ३० जनाद्वारा पार्टी परित्याग

Posted on April 26, 2022 | views : 559 | रुपन्देही - RPD

वैशाख १३, बुटवल । उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट कार्यकर्ताले पार्टी छाड्ने क्रम जारी छ । रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै कांग्रेसका ३० जना कार्यकर्ताले पार्टी छाडेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 18553 | रुपन्देही - RPD

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत

Posted on April 25, 2022 | views : 760 | रुपन्देही - RPD

लक्ष्मण पौडेल । वैशाख १२, बुटवल । स्थानीय तह निर्वाचनको उम्मेदवारी चयनलाई लिएर रुपन्देहीमा सत्ता गठबनधन चरम असन्तुष्टि देखा परेकाे छ ।  एमालेले भने जिल्लाका १६ वटै पालिकामा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ । उम्मेदवार चयमा असन्तुष्टि जनाउँदै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा १०३ जना काँग्रेस

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15765 | रुपन्देही - RPD

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

एमाले प्रदेश कमिटी सदस्य यादवले गरे पार्टी परित्याग

Posted on April 23, 2022 | views : 940 | रुपन्देही - RPD

वैशाख १०, भैरहवा । नेपाल कम्युनिस्ट पार्टी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज बाबुलाल यादवले पार्टी परित्याग गरेका छन् । नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । सिद्धान्त र दर्शन मन पर

Read More

आचारसंहिता उल्लंघन भए जोसुकैमाथि कारवाही हुन्छ : अयोग

Posted on April 16, 2022 | views : 919 | रुपन्देही - RPD

 वैशाख ३, बुटवल | निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्ने चेतावनी दिएको छ । रुपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र कहीं कतैबाट उल्लंघन भए कारवाही हुने प्रतिबद्धता जनाए

Read More

स्थानीय तह निर्वाचन : तिलोत्तमा नगरपालिकामा यी हुन् मेयर आकांक्षी

Posted on April 10, 2022 | views : 830 | रुपन्देही - RPD

चैत्र २७, बुटवल | गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरका लागि मोहन चापागाईंले टिकट पाइसकेका थिए । पार्टीभित्र त्यतिबेला दुई खेमा रहेका कारण नेता घनश्याम भुसालले चापागाईंलाई उम्मेद्‌वार बनाउने पार्टीको निर्णय फिर्ता गराए र उनैको योजनामा वासुदेव घिमिरेले मेयरको टिकट पाए र

Read More

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश

Posted on April 09, 2022 | views : 797 | रुपन्देही - RPD

चैत्र २६, बुटवल | चुनावको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म नेता एमालेमा प्रवेश गरेका छन्  । माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसालसहितका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । भुसालले बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी

Read More

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादी एक्लियो

Posted on April 08, 2022 | views : 4842 | रुपन्देही - RPD

चैत २५, बुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्ध

Read More

रुपन्देहीको सिद्धार्थनगरका १३ वटै वडामा सत्तारुढ गठबन्धनको तालमेल

Posted on April 05, 2022 | views : 715 | रुपन्देही - RPD

 चैत्र २२, भैरहवा | रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेको छ । मंगलबार नेपाली कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्

Read More

भैरहवामा अस्पताल जाने मुख्य सडकमै राप्रपाको आमसभा

Posted on April 04, 2022 | views : 844 | रुपन्देही - RPD

चैत्र २१, भैरहवा | मुख्य सडक बन्द गरेर राप्रपाले रुपन्देहीमा जिल्लास्तरीय आमसभा गर्दै छ । जिल्लाकै ठूलो अस्पताल युनिभर्सल मेडिकल कलेज जाने मुख्य बाटो छेकेर राप्रपा रुपन्देहीले आमसभा आयोजना गरेको हो ।  देशव्यापी देश दौडाहामा नियमित आमसभा र चुनावलाई लक्षित गरी आमसभा गर्नका लागि मुख्य सडकमैत्री प

Read More

‘स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक’

Posted on February 06, 2022 | views : 1025 | रुपन्देही - RPD

माघ २३, बुटवल | नेकपा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताउनुभएको छ ।  रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “आगामी जेठमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, तर मिति तय भएको छैन, त्यसैले घ

Read More

लुम्बिनी प्रदेशसभाबाट ७४ मध्ये ६७ विधेयक पारित

Posted on February 01, 2022 | views : 4586 | रुपन्देही - RPD

माघ १८, बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा  विचारा

Read More

कांग्रेस महाधिवेशन: लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

Posted on December 22, 2021 | views : 3068 | रुपन्देही - RPD

पुस ७, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २

Read More

एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा

Posted on November 25, 2021 | views : 1125 | रुपन्देही - RPD

मंसिर ९, बुटवल, | नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । यद्यपि हरेक जिल्लाबाट यकिन तथ्यांक आइनसकेको तर प्रा

Read More

रुपन्देही ३ मा देउवा पक्षीय प्यानल विजयी, सभापतिका उम्मेदवारले चार भोट मात्र पाए

Posted on November 25, 2021 | views : 1384 | रुपन्देही - RPD

 मंसिर ९, भैरहवा | नेपाली कांग्रेस रूपन्देही ३ को क्षेत्रीय सभापतिमा सुशील गुरुङ निर्वाचित भएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका गुरुङ ३ सय ७७ मत ल्याएर सभापति बनेका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मातृका यादवले २ सय ४२ मत मात्र

Read More

सेटिङमा देउवा प्रधानमन्त्री बनेको खगराज अधिकारीको दाबी

Posted on November 20, 2021 | views : 1120 | रुपन्देही - RPD

मङ्सिर ४, बुटवल | पूर्व गृहमन्त्री एवं एमाले नेता खगराज अधिकारीले संसद् विघटनको फैसला उल्टाउने र शेरबहादुर देउवालाई परमादेशमा प्रधानमन्त्री बनाउन भूमिका खेलेका सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानन्यायाधीशलाई हटाउन बारले आन्दोलन गरिरहेका बेला नेता अधिकारीले प्रधानन्यायाध

Read More

रुपन्देहीमा मतगणना स्थलमै आक्रमण: पाँच घाइते, उम्मेदवारको नाकको डाँडी भाँचियो

Posted on November 20, 2021 | views : 1278 | रुपन्देही - RPD

मङ्सिर ४, बुटवल | कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ ।  मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो ।  घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्। घाइतेम

Read More

एमाले महाधिवेशन प्रतिनिधि: लुम्बिनीमा सर्वसम्मतकै प्रयास, रोल्पा र पाल्पा-१ मा छानिए

Posted on November 13, 2021 | views : 1886 | रुपन्देही - RPD

कात्तिक २७, बुटवल | नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका जिल्लामा शनिबार प्रतिनिधि छनोट गरिँदैछ । लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छान्न नेताहरू शुक्रबारदेखि नै सर्वसम्मतको प्रयासमा छन् । शुक्रबार बिहानदेखि भएको सर्वसम्मतिको प्रयास अधिकांश निर

Read More

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तार गर्ने तयारी

Posted on October 08, 2021 | views : 1222 | रुपन्देही - RPD

असोज २२ ,काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागिसकेको छ। आज थप मन्त्रीको नाम पनि टुंगो लागेपछि आजै दिउँसो ३ बजे शपथ ग्रहण गराउने मुख्यमन्त्री कुलप्रसाद केसीको तयारी छ। माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते चा

Read More