By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    13 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    18 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रथम रजस्वालाको ‘दाग’ देखेर दाईद्वारा बहिनीको हत्या
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > प्रथम रजस्वालाको ‘दाग’ देखेर दाईद्वारा बहिनीको हत्या
समाज

प्रथम रजस्वालाको ‘दाग’ देखेर दाईद्वारा बहिनीको हत्या

साझासवाल
Last updated: May 10, 2023 11:19 am
साझासवाल
1 Min Read
Share

एजेन्सी | १२ वर्षीय बहिनीको हत्या गरेको अभियोगमा भारतको थानेबाट ३० वर्षीय एक युवक पक्राउ गरेका छन् ।

भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सेक्युरेटी गार्डको रुपमा कार्यरत ति युवाले आफ्नी बहिनीको प्रथम राजस्वलाको दाग कपडामा देखेपछि बहिनीले कसैसँग शारीरिक सम्बन्ध कायम गरेको शंकामा बहिनीको हत्या गरेका हुन् ।

‘राजस्वला हुँदाको दागलाई शाररिक संपर्कको रुपमा बुझेको कारण हत्या गरिएको देखिएको छ । यस् विषयमा थप अनुसन्धान भईरहेको छ’, प्रहरीलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

मृतक बालिका उल्लासनगरमा आफ्ना दाई र भाउजुसँग बस्दै आएको जनाइएको छ । घटनाको केही दिन अगाडिदेखि पीडित बालिकाको प्रथम राजस्वला सुरु भएको र उनका दाईले कपडामा सो दाग देखेपपछि बहिनीले शारीरिक सम्बन्ध राखेको शंका गर्दै बहिनीलाई प्रश्न गरेका थिए ।

यद्यपी पहिलो पटक राजस्वला भोगिरहेकी उनकी बहिनीले दाजुको प्रश्नको उत्तर भने दिन सकिनन् । दाईले बहिनीको मुख तथा शरीरका अन्य भागमा तातो चिम्टाले यातना दिन सुरु गरे ।

यातनापछि बालिकालाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । पीडक दाईलाई हाल भारतीय दण्ड संहिताको धारा ३०२ अन्तर्गत हत्याको मुद्दा दर्ता गरिएको रिपोर्टमा उल्लेख छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रचण्ड-देउवा र ओलीबीचको बैठक सकियो, के भयो कुराकानी ?
Next Article आफ्नो नाम जोडिएको अडिओमाथि छानबिन गर्न माग गर्दै आरजूले दिइन् प्रहरीमा निवेदन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाजसुर्खेत - SKT

दोहा हुँदै दक्षिण अफ्रिकातर्फ लैजान लागेको विदेशी मुद्रासहित एकजना विमानस्थलबाट पक्राउ

57 years ago
गुल्मी - GLMसमाज

घिमिरे बन्धुरुले वाग्लाको विद्यालयका स्थापना गरे लाखौको अक्षयकोष

57 years ago

जिनाबाङको भगवति निमावी विद्यालयको नर्सरीमा आरुबखडा रोप्ने कार्यक्रम सम्पन्न

57 years ago
काठमाडौँ - KTMसमाज

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?