2026-09-02 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

घिमिरे बन्धुरुले वाग्लाको विद्यालयका स्थापना गरे लाखौको अक्षयकोष

प्रेम सुनार/चैत्र ६, गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ७ वाग्लामा रहेको भगवती माध्यामिक विद्यालयमा  त्यहाँका घिमिरे बन्धुहरुले लाखौं धनराशीको अक्षयकोष स्थापना गरेका छन् ।

वाग्लामा शिक्षाको ज्योति छर्ने वंशजकाका रुपमा चिनिदै आएका त्यहाँका घिमिरे बन्धुको सन्तती मध्ये  हाल नवपरासीको  कावास्वती नगरपालिका वडा नम्वर–२ का पशुपति घिमिरेले ८ लाख  ८ हजार  धनराशीको अक्षयकोष स्थापना गरेका छन्  । उनले आफ्ना पिता स्वर्गिय कृष्णप्रसाद घिमिरे र जिवित माता रुपी घिमिरेको नाममा –‘ रुपी कृष्ण अक्षयकोष ’  स्थापना गरेका हुन् ।

उनले त्यस विद्यालयको शैक्षिक सुधारमा आफुले अरु सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको प्रधानध्यापक छन्तबहादुर केसीले बताए । केसीका अनुसार वाग्ला घर भई बुटवल ४ वस्ने मधु घिमिरेले पनि १ लाख ५१ हजार धनराशीको आफ्ना माता पिता र मृत्यु भएका छोराको नाममा भिम ईन्द्र सुयस स्मृति अक्षयकोष स्थापना गरेका छन् ।

त्यस्तै वाग्ला लाहँटाका  हरिप्रसाद पन्थीले ५१ ह्जारको र वाग्लाकै  जेदुलाल घिमिरेले ५० हजार धनाराशीको अक्षयकोष स्थापना गरेका छन् । वाग्लाको शैक्षिक विकासमा त्यहाँका घिमिरे बन्धुहरुको ठुलो देन रहेको स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली