By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
2 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
4 hours ago
वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
7 hours ago
तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
7 hours ago
जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
7 hours ago
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
10 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
10 hours ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
11 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
1 day ago
सुनचाँदीको मूल्य बढ्यो
1 day ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: प्रहरीमा‘बुलेट रानी’को छवि बनाउँदै डिएसपी गंगा, यस्तो छ गंगाको गरिमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > प्रहरीमा‘बुलेट रानी’को छवि बनाउँदै डिएसपी गंगा, यस्तो छ गंगाको गरिमा
पर्बत - PBTसमाज

प्रहरीमा‘बुलेट रानी’को छवि बनाउँदै डिएसपी गंगा, यस्तो छ गंगाको गरिमा

साझासवाल
Last updated: September 29, 2016 11:07 am
साझासवाल
7 Min Read
Share

असोज १२ पर्वत । एउटा भनाइ छ– सबै महिलाहरू समान सृजनात्मक हुँदैनन्, जो बेहत्तर हुन्छन् उनीहरू सुरक्षा अधिकारी हुन्छन् । महिला भन्नासाथ नेपालमा सुरक्षा निकायका अधिकारी हुन्छन् र राम्रो काम गर्न सक्छन् भन्ने मानसिकता अहिलेसम्म पनि छैन ।

तर, हर विषय सोच र विचारको आधारमा होइन, कामको आधारमा मात्रै प्रमाणित हुन्छ भन्ने उदाहरण पनि पर्याप्त छन् । यी पर्याप्त उदाहरणका सीमित पात्र,हरू चुनौतिको चौघेरामा पनि चम्किन कुनै कसर बाँकी राख्दैनन् । त्यसका लागि स्टन्ट होइन, काम र जनताको विश्वासको जनमत उसको टाउकोमा आशिर्वादका रुपमा रहनुपर्छ ।

फौजी संगठनप्रति नेपाली महिलाको आकर्षण बढ्दै गएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीतर्फ महिलाको संख्या ह्वात्तै बढेको छ । एउटा रोजगारीको खोजी हो भने अर्को सुुरक्षा निकायको प्रभाव पनि हो । सैन्य संगठनहरूका रूपमा रहेका सेना र सशस्त्र प्रहरी भन्दा पनि नेपाल प्रहरीमा महिलाको संख्या बढि देखिन्छ । यसको अर्थ, नेपाल प्रहरीप्रति महिलाको लगाव ज्यादा छ ।

प्रहरीमा राम्रो सेवा गरेका महिला प्रहरीको कारण यसतर्फ अन्य महिलाको आकर्षण बढ्न थालेको हो । जनपथ प्रहरीमा डीआईजीसम्मको यात्रा पार गरेका बिमला थापा र पार्वती थापा नेपाल प्रहरीको सबै भन्दा उच्च तहमा पुगेका महिला अधिकृत हुन् । त्यस बाहेक आफ्नो महत्वपूर्ण योगदान दिने सयौं महिला अधिकृत नेपाल प्रहरीमा कार्यारत छन् । ति महिला प्रहरी मध्य एसपीद्वय किरण बज्राचार्य, मिरा चैधरी पनि रोल मोडल हुन् । डिएसपी गंगा पन्त, बसुन्थारा खड्का, ईन्सपेक्टर पूर्णिमा चन्द जस्ता महिला प्रहरी अधिकृत प्रहरीमा जागिरका लागि जाने महिलाहरूका उत्प्रेरणाका पात्र हुन् ।

उत्कृष्ट काम गर्नेको संख्या थपिँदै गइरहेको छ । यी मध्ये डिएसपी गंगाको फरक गरिमा बनेको छ । उनको काम गर्ने तरिका र यात्रा असामान्यमात्रै छैन, अदभूत छ । मुलुकको राष्ट्राध्यक्ष नै महिला निर्वाचित भइसकेपछि हरेक क्षेत्रमा महिला अग्रपंक्तिमा देखिएका छन् । गंगा पनि नामका हिसावले होइन, कामका हिसावले अगाडी देखा परेकी सशक्त डिएसपी हुन् ।

गत महिनामात्र पर्वत जिल्लामा आफ्नो एक बर्षे कार्यकाल सफलताका साथ पूरा गरेर प्रधान कार्यलय सरुवा भएकी गंगा २०५६ सालमा नेपाल प्रहरीमा ईन्सपेक्टरका रुपमा प्रवेश गरेकी हुन् । प्रहरीमा जागिर खानु अघि कृषि परिषद् र फाईनान्समा काम गरेको अनुभव उनीसँग थियो । प्रहरी हुने रहर नभए पनि सरकारी जागिर खाने लहडमा प्रहरी निरक्षकबाट सेवामा प्रवेश गरेको उनले बताईन् । जागिरको सिलसिलामा २०६० तिर अपराध महाशाखा, २०६३÷६४ मा तत्कालिन गौशाला प्रहरी प्रभागको प्रमुख, २०६९ बालाजु वृत्त र हाल भखैर पर्वत जिल्ला ईञ्चार्ज चलाएर प्रधान कार्यालयमा सरुवा भएकी छिन्, उनी । २०६० मा न्युरोड स्थित बिशाल बजार भित्र रहेको राष्ट्रिय वाणिज्य बैंक चोरी काण्ड सुल्झाउन सफल भएकी थिईन् । त्यस ताका सुरक्षा गार्डको मिलोमतोमा बैंकबाट दुई करोड चोरी भएको थियो । उक्त काण्डमा अनुसन्धान अधिकृत तोकिएकी डिएसपी पन्तले सो काण्ड आफ्नै कमाण्डमा सुल्झाएकी थिईन् । अपराध महाशाखको अनुभवसँगै २०६२÷६३ मा गौशाला प्रहरी प्रभाग ९हाल वृत्त० मा उनको पोस्टीङ भयो । यो उनको पहिलो इञ्चार्ज पोस्टीङ थियो । गौशाला वृत्त प्रहरी इञ्चार्जको लागि अवसर चुनौति दुवै भएकोे क्षेत्रका रुपमा चिनिन्छ । काठमाडौं परिसर माथाहत मध्य गौशाला वृत्तको अधिकांश क्षेत्रमा गुण्डागर्दी, चोरी, पाकेटमारी हुने ठाँउ हो ।

पशुपति क्याम्पसको कारण विद्यार्थी आन्दोलन पनि भईरहन्थ्यो । गौशालामा सरुवा हुँदा केही सहकर्मी तथा प्रहरीका हाकिमले त्यहाँ काम गर्न सकिन्छ रु भनेर आफूलाई प्रश्न गरेको डिएसपी पन्तले वताईन् । महिला भएकै कारण त्यो प्रश्न उनी माथि आई लागेको अनुमान उनले गरेकी थिईन् । तर, आफ्नो एक बर्षीय कार्यकाल गौशालामा सफलताका साथ पुरा गरेपछि महिला प्रहरी अधिकृतले पनि काम गर्न सक्ने रहेछ भन्ने म्यासेज संगठनमा गएकोे थियो । गौशालामा बस्दा पहिलो संविधानसभाको चुनाव गराउनुको साथै, त्यस क्षेत्रमा हुने चोरी, लुटपाट र पाकेटमारकोे बिगबिगिलाई नियन्त्रण गर्न उनले कुनै कसर बाँकी नराखेको स्थानिय व्यवसायी बताउँछन् । त्यस्तै बालाजु वृत्तमा चेलिबेटी बेचबिखन, चोरी लुटपाट, बेश्याबृत्ति निर्मूल पार्न आम समुदायसँग निकट भएर काम गरेकी
थिईन्, उनले ।

पर्वत पुगेकी डिएसपी पन्त जिल्लामा मात्र नभई क्षेत्रमै उत्कृष्ट प्रहरी अधिकृतको रुपमा आफूलाई परिचत गराउन सक्षम भईन् । हिंसा पीडित महिला तथा बालबालिको संरक्षण र जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन गर्न डिएसपी पन्तले कुनै कसर बाँकी नराखेपछि जिल्लामा समेत उनको प्रशंशक बढेका थिए । एक हिसावले उनलाई बुलेट रानी भन्दा पनि फरक नपर्ने माहौल बनेको छ ।

पन्तले पर्वतमा बस्दा नागरीकसँगको सम्बन्ध सुमधुर बनाउनुका साथै पिडितलाई न्याय दिन कुनै कसर बाँकी नराखेको भन्दै पर्वतका विभिन्न सामाजिक संस्थाले उनलाई सम्मानित गरेको थियो । डीएसपी पन्तले दिगो विकासको लागि आवश्यक पर्ने वनजंगल, नदि नाला संरक्षणका साथै जिल्लामा शान्ति सुरक्षाको व्यवस्थापन उत्कृष्ट ढंगले गरेको भन्दै नागरिक समाज पर्वतले पनि उनको सम्मान गरेको थियो । उक्त समारोहमा डीएसपी पन्तले आफु प्रहरी सेवामा रहुन्जेलसम्म इमान्दारीतापूर्वक न्यायको लागि उभिने समेत बताएकी थिईन् ।

पन्तले विभिन्न खाले महिला हिंसा, घरेलु हिंसा सामाजिक कुरितीका कृयाकलाप, अपराध नियन्त्रण, समाज र राष्ट्रविरुद्धका गतिविधि लगायतका कृयाकलापलाई निस्तेज पार्न दिनरात एक भएर लागेको भन्दै उनको कामको मूल्याङकन भयो । महिला भएकै कारण संगठनले दिएको जिम्मेवारी पूरा गर्न असमर्थ भइन्छ कि भन्ने चौतर्फी संकोचलाई उनले चिरेर देखाइन् । राजनीतिक पहुँच र पावर नभएकै कारण खुकुलो सुरक्षा व्यवस्थाका कारण शान्ति सुरक्षामा सम्झौता गर्न बाध्य जिल्लावासीले डीएसपी पन्तलाई देवी नै ठाने । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख कमलसिंह वमले पर्वत गंगा पन्त महिला भएपनि पश्चिमाञ्चलकै उत्कृष्ट प्रहरी अधिकृत भएको टिप्पणी गरेका छन् । प्रहरी र नागरिकबीच गत महिना भएकोे एक कार्यक्रममा डिआईजी बमले जिल्लाको अनुगमनमा कार्यक्षमताका आधारमा डीएसपी पन्तजस्तो जिल्ला प्रहरी प्रमुख नभेटेको जिकिर गरेका थिए ।

केही राजनीतिक दल र दलालले प्रहरीलाई आफू अनकुल चलाउँदै आएको भएपनि डीएसपी पन्त जिल्लामा आएपछि ति सबको अन्त्य भएको भन्दै नागरिक स्तरबाट पन्तको प्रशंसा समेत भएको थियो । कार्यक्रममा डीआईजी बमले ‘म पश्चिमाञ्चल प्रहरी प्रमुख भएर आएपछि जिल्लाको निरीक्षण गरिरहेको छु, तर पर्वत उत्कृष्ट पाएँ’, उनले भने,’ त्यसको सवै श्रेय म डिएसपी साब ९गंगा पन्त०लाई दिन्छु ।’

नागरिकसँगको हातेमालोमै प्रहरीले सफलता पाउने आफ्नो जोड रहेको भन्दै उनले पर्वत प्रहरीले गरेका राम्रा काम अन्यत्र पठाउने धारणा राखे । नागरिक समाजका प्रतिनिधिले पर्वतका प्रहरी प्रमुख पन्तले राम्रो काम गर्दागर्दै पनि प्रहरीलाई मुठ्ठीमा लिने समुहले तालुकदार निकायका प्रमुखमार्फत पन्तलाई दबाब दिने गरेकोमा असन्तुष्टि समेत जनाएका थिए । केही राजनीतिक दल र भ्रष्ट प्रहरीको मिलोमतोमा अबैध तरीकाले नदीमा एक्साभेटर प्रयोग गरी गर्दै आएको उत्खन डीएसपी पन्तले बन्द गरेपछि उनलाई विवादमा ल्याउनी दुसप्रयास समेत गरिएको थियो ।अपराध खबर अनलाइनबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article एनसेलले ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर
Next Article दशैं–तिहारमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस कलसहित भारी छुट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

गुल्मी - GLMसमाज

गुल्मीमा एक युवक मृतावस्थामा फेला

57 years ago
दैलेख - DLKसमाज

कर्णालीका युवाको कहर : दसैंको मुखमा काम खोज्दै कालापहाड

57 years ago
समाज

‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’

57 years ago

सहकारी व्यवस्थापन सम्बन्धी एक हप्ते तालिम शुरु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?