2026-06-29 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सहकारी व्यवस्थापन सम्बन्धी एक हप्ते तालिम शुरु

पुस, पर्वत । आधारभूत सहकारी व्यवस्थापन सम्बन्धी एक हप्ते तालिम पर्वतको देउपुर गाविसमा शुरु भएको छ । कुनपा–
१२ चुवा, बाजुङ, देउपुर, देउराली, तिलाहार, चित्रे मा रहेका १९ बटा सहरकारीलाई सहरकारी व्यवस्थापन सम्बन्धी थप ज्ञा, सिप प्रदान गर्नको लागि र सहरकारीलाई थप प्रभावकारी गराउने उदेश्यले उक्त तालिमको आयोजना गरीएको बताइएको छ ।

देउपुरमा रहेको संजिविनी बहुउद्देश्यीय सहरकारी संस्था लिका प्रमुख सागर जिसीको प्रम्ुख आथित्यमा संचालन भएको उक्त कार्यक्रममा जिसीले सहकारी खोलेर मात्रै जनतालाई ऋण र बचत गराएर मात्रै सहरकारीको कार्य पुरा नहुने बताए ।सहकारीले जनतालाई ऋण र बचत गर्ने बाध्यम बनेरमात्रै कार्य पुरा नहुने बताउँदै जिसीले महिला, दलित , अपाङ्ग र एकल महिलालार्ई विशेष सहयोग र सहुलियत किसिमको सेवा दिनुपर्नेमा जोड दिए ।

डिभिजन सहकारी कार्यालयका निरिक्षक हरिनाथ ढकालको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा स्वागत सविना एसीले गरेकी थिइन् भने पञ्चासे सामाजिक उद्यमी महिला सहकारी संस्थाकी बाटुली पौडेल, जनमैत्री कृषि संस्था लि.का लक्ष्मीप्रसाद शर्मा, चुवा कृषि व्यवसायी संस्थाका देविप्रसाद पोख्रेल, मोदी दिप बचत तथा ऋण सहकारीका ठक्करप्रसाद शर्मा लगाएतले आआफ्नो मन्तव्य राखेका थिए भने कार्यत्रमको संचालन डिभिजन सहकारी कार्यालय बाग्ल्ुङका सहायक निरिक्षक डोलाराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ