By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    2 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    19 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    20 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    20 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पारसका लागि महत्वपूर्ण मानिएको काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > पारसका लागि महत्वपूर्ण मानिएको काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज
समाज

पारसका लागि महत्वपूर्ण मानिएको काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज

साझासवाल
Last updated: August 15, 2023 7:45 am
साझासवाल
2 Min Read
Share

साउन ३०, काठमाडौँ | काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज हुँदैछ। अपरान्ह ४ बजे कालिकास्थानमा हुने चुनाव नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काका लागि महत्वपूर्ण मानिएको छ। खड्का बागमती प्रदेशमा उठ्ने तयारी गरिरहेका छन्।

काठमाडौं जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष अमिरविर पाण्डे र दिवाकर घले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी छ। ३६ जना सदस्यले १५ सदस्यीय जिल्ला समिति चयन गर्नेछन्।

काठमाडौं जिल्लाले केन्द्रीय चुनावका लागि एक जना र प्रदेश चुनावका लागि ४ जना प्रतिनिधि पठाउने छ। जिल्ला समितिले साधारण सदस्यमध्येबाट पनि प्रतिनिधि पठाउन सक्ने कानुनी व्यवस्था रहेको छ।

क्यानको केन्द्रीय निर्वाचन आगामी असोज ५ र ६ गते हुँदैछ। त्यसअघि साउन मसान्तसम्म जिल्ला र भदौ २० गतेसम्म प्रदेशको चुनाव सम्पन्न गरिसक्नुपर्ने छ। प्रदेशले १३ सदस्यीय समिती चयन गर्ने छ भने आफ्ना सदस्य जिल्लाको आधा संख्यामा प्रतिनिधी केन्द्रीय निर्वाचनका लागि पठाउने छ।

क्यानको केन्द्रीय निर्वाचनमा वर्तमान कार्य समितिका १५, ४५ जिल्ला सदस्यका एक एक प्रतिनिधि र बाँकी प्रदेश प्रतिनिधिले मतदान गर्नेछन्। कुल ८८ मतदाता रहेपनि दुई जना केन्द्रीय पदाधिकारीले राजीनामा दिएका कारण आसन्न केन्द्रीय निर्वाचनमा ८६ जनाले मतदान गर्नेछन्। क्यानमा १७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ।

हालसम्म ४२ जिल्ला सदस्यको निर्वाचन भइसकेको छ। काठमाडौं, पर्सा र कैलालीको मात्र चुनाव हुन बाँकी छ। स्रोतका अनुसार बागमती प्रदेशअन्तर्गतका ६ जिल्लामा पारस सक्रियतासाथ लागि परेका छन्। त्यसमध्ये भक्तपुर र मकवानपुरमा उनले समर्थन गरेका उम्मेदवारले जितेको बुझिएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article केशव स्थापितको राजीनामा स्वीकृत, यादव पनि एमालेबाट निकालिए
Next Article अब वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कैलाली - KLLमुख्य समाचारसमाजसुदुरपश्चिम प्रदेश

कोठा बाहिर ताल्चा कोठाभित्र मृत फेला एक युवती,हत्याको आशंका

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारविश्वसमाज

म्यानमारमा भूकम्पबाट अहिलेसम्म २८८६ जनाको मृत्यु

1 year ago
रुपन्देही - RPDसमाज

सिकलसेल एनिमियाका निःशुल्क औषधि वितरण

57 years ago
कास्की - KSKसमाज

पोखरा महानगरपालिकामा सहमतिपछि ताला खुला

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?