By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    9 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    10 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    15 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एकदिवसीय विश्वकप: विजेताले कति पाउँछन पुरस्कार? यस्तो छ प्रतियोगिताको सम्पूर्ण विवरण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > एकदिवसीय विश्वकप: विजेताले कति पाउँछन पुरस्कार? यस्तो छ प्रतियोगिताको सम्पूर्ण विवरण
समाज

एकदिवसीय विश्वकप: विजेताले कति पाउँछन पुरस्कार? यस्तो छ प्रतियोगिताको सम्पूर्ण विवरण

साझासवाल
Last updated: October 3, 2023 12:12 pm
साझासवाल
4 Min Read
Share

असोज १६, काठमाडौँ | एकदिवसीय विश्वकप सुरु हुन अब दुई दिन बाँकी छ। ४ अक्टोबरमा ओपनिङ सेरमोनीपछि ५ अक्टोबरमा भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा ओपनिङ खेल सुरु हुनेछ। १० टिमले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। जहाँबाट शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। १९ नोभेम्बरमा अहमदाबादमा प्रतियोगिताको फाइनल हुनेछ।

प्रतियोगितामा कति टिम? लिग चरणमा कति खेल?

२०१९ को विश्वकपमा जस्तै यो पटक पनि १० टिम सहभागी रहेका छन्। आयोजक भारतसहित अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्यान्ड्स, अफगानिस्तान र बंगलादेशले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्।

१० टिमले राउन्ड रोबिनका आधारमा एकअर्काविरुद्ध ९-९ खेल खेल्ने छन्। अर्थात लिग चरणमा कुल ४५ खेल हुनेछ। नकआउट चरणमा २ सेमीफाइनल र एक फाइनल खेल हुनेछ।

लिग चरणका ४५ मध्ये ३९ खेल डे-नाइट हुनेछन् भने बाँकी ६ खेल दिउँसो सञ्चालन हुनेछन्। डे नाइट खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ। डे म्याच भने बिहान १०:४५ र ११: ४५ बाट सुरु हुनेछ।

कहाँ हुँदै छ खेल?

एकदिवसीय विश्वकप भारतका विभिन्न १० शहरमा प्रतियोगिताका ४८ खेलहरु हुनेछन्।

हैदराबादमा ३ खेल हुँदा बाँकी ९ शहरमा ५-५ खेल हुनेछन्। बाँकी खेल हुने शहरहरुमा अहमदाबाद, कोलकाता, मुम्बई, बैंगलोर, दिल्ली, चेन्नइ, धर्मशाला, लखनउ र पुणे रहेका छन्।

पहिलो खेल कहिले कति बजे?

५ अक्टोबरमा न्युजिल्यान्ड र  इंगल्यान्डबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा ओपनिङ खेल हुँदैछ। लिग चरणका ४५ खेल १२ नोभेम्बरसम्म सञ्चालन हुनेछन्। भारत र नेदरल्यान्डबीच लिग चरणको अन्तिम खेल बैंगलोरमा हुनेछ। भारत र पाकिस्तानबीचको लिग चरणको खेल १४ अक्टोबरमा अहमदाबादमा हुनेछ।

सेमिफाइनलमा कसरी क्वालिफाइ हुन्छन् टिम?

लिग चरणमा एक खेल जित्दा टिमले २ अङ्क प्राप्त गर्छन्। लिग चरणको खेलको समाप्तिसम्ममा अंकका आधारमा शीर्ष ४ मा रहने टिमले सेमीफाइनलमा स्थान बनाउने छन्।

१५ नोभेम्बर मुम्बई र १६ नोभेम्बर कोलकात्तामा सेमिफाइनलका खेल हुनेछन्। सेमिफाइनल जित्ने टिमबीच १९ नोभेम्बरमा अहमदाबादमा फाइनल खेल हुनेछ।

वर्षाले खेल प्रभावित भए के हुन्छ?

वर्षाका कारण लिग चरणका खेल रद्द भएमा दुबै टिमले समान १-१ अङ्क प्राप्त गर्नेछन्। त्यस्तै, सेमिफाइनल चरणमा खेल रद्द भएमा रिजर्भ डे राखिएको छ। नकआउट चरणमा खेल जहाँबाट रद्द हुन्छ, रिजर्भ डेमा खेल त्यही स्कोरबाट सुरु हुनेछ।

यदि रिजर्भ डेमा पनि खेल हुन नसकेमा अंकतालिकामा माथि रहने टिमले फाइनलमा स्थान बनाउने छ। यदि फाइनलमा रिजर्भ डेमा पनि खेल हुन नसके दुबै टिमलाई संयुक्त विजेता घोषणा गरिने छ।

सेमिफाइनल पुग्न कति अंक आवश्यक?

२०१९ को विश्वकपलाई आधार मान्दा अस्ट्रेलिया र भारतले ७-७ खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाए। यो पटक पनि शीर्ष चारमा रहनका लागि ७ जित आवश्यक छ। ६ जित निकाल्ने टिमको नेट रनरेट राम्रो हुनु पर्नेछ।

पछिल्लो पटक न्युजिल्यान्ड र पाकिस्तानको समान ११-११ अङ्क रहेको थियो। तर राम्रो रनरेटका कारण न्युजिल्यान्ड छनोट भएको थियो।

विजेताले कति पाउँछन पुरस्कार?

एकदिवसीय विश्वकप विजेता टोलीले ३३.२६ करोड (भारतीय रुपैंया) बराबर प्राप्त गर्नेछ। त्यस्तै, उपविजेताले १६.६३ करोड प्राप्त गर्दा सेमिफाइनल हार्ने टिमले ६.६५ करोड प्राप्त गर्नेछन्।

समूह चरणमा नै बाहिरिने सबै ६ टिमले ८३.२३ करोड प्राप्त गर्नेछन्। समूह चरणमा एक खेल जित्दा टिमले ३३.२९ लाख प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशी १० मिलियन डलर (करीब ८३.२१ करोड) रहेको छ।

यी बाहेक प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याटर, बेस्ट बलर को अवार्ड पनि दिइने छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कर्फ्यूका बीच झडप भएपछि नेपालगञ्जमा सेना परिचालन
Next Article ‘रईस’ अभिनेत्री माहिरा खानले गरिन् बिहे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

कुलमान घिसिङले भने– अब कहिल्यै लोडसेडिङ हुँदैन

57 years ago
काठमाडौँ - KTMसमाज

चितवनमा अवैध औषधिसहित ८ जना पक्राउ

57 years ago
समाज

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

57 years ago
बैतडी - BTDसमाज

बैतडीमा टाउको नभएको अवस्थामा शिशुको शव फेला

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?