मंसिर १२,रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यसतिका सदस्यमाथि कुटपिट गरेका छन् ।

गेलुको मनकामना मावि नाटिलाका अध्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२,रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यसतिका सदस्यमाथि कुटपिट गरेका छन् ।

गेलुको मनकामना मावि नाटिलाका अध्यक"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा विव्यस अध्यक्षले आफ्नै सदस्य कुटे

मंसिर १२,रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यसतिका सदस्यमाथि कुटपिट गरेका छन् ।

गेलुको मनकामना मावि नाटिलाका अध्यक्ष युवराज श्रेष्ठले सोही विद्यालयका व्यवस्थापन समिति सदस्य हेमबहादुर बूढाथोकीलाई शनिबार साँझ कुटपिट गरी घाइते बनाएका हुन । बूढाथोकीको बायाँ आँखामा गहिरो चोट लागेको स्थानीय अभिभावक वीरबहादुर बूढाथोकीले बताउनुभयो । 

केही दिन अघि अध्यक्ष श्रेष्ठले विद्यालयमा मनोमानी गरेको भन्दै पीडित बूढाथोकीसहित ५ जना सदस्यले जिल्ला शिक्षा कार्यालयमा सामूहिक राजीनामा गरेका थिए । सोही विषयलाई झिकेर श्रेष्ठले आफूमाथि साङ्घातिक आक्रमण गरेको पीडित बूढाथोकीले बताउनुभयो । अध्यक्ष श्रेष्ठले आफ्नो एकलौटी निर्णय नमानेका कारण कुटपिट गरेको स्थानीय दीपक कार्कीले बताउनुभयो । कुटपिट गर्ने श्रेष्ठ विरुद्ध आज जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको पीडितले जानकारी दिनुभयाे । श्रेष्ठ काँग्रेस गेलुका सभापति समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई