By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    8 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    9 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सुन्न र बोल्न नसक्ने युवतीको बलात्पकारपछि हत्याको अभियोगमा आजीवन कैदको फैसला
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > सुन्न र बोल्न नसक्ने युवतीको बलात्पकारपछि हत्याको अभियोगमा आजीवन कैदको फैसला
समाज

सुन्न र बोल्न नसक्ने युवतीको बलात्पकारपछि हत्याको अभियोगमा आजीवन कैदको फैसला

साझासवाल
Last updated: January 6, 2024 8:16 am
साझासवाल
1 Min Read
Share

पुस २१, लमजुङ | सुन्न र बोल्न नसक्ने युवतीको बलात्पकारपछि, हत्या र डाँकाचोरी गरेको अभियोगमा एक युवकलाई जिल्ला अदालत लमजुङले आजीवन  कैदको फैसला सुनाएको छ । सुन्दरबजार नगरपालिका-१, कुन्छाका २५ वर्षीय राम सुनारलाई तीन वटा मुद्दामा अदालतले सजाय निर्धारण गरेको हो ।

रामले कुन्छाकै २८ वर्षिया लिला अछामीलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेर उनको गरगहना लुटेको र हत्या गरेको अभियोगमा सुनारलाई जिल्ला अदालत लमजुङले शुक्रबार आजीवन कारावासको सजाय सुनाएको हो ।

जिल्ला अदालतका स्रेस्तेदार उपसचिव भेषराज पौडेलले अदालतले बलात्पकार मुद्दामा १० वर्ष कैद, अपांगता भएका व्यक्ति भएका कारण थप ४ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना, पीडित परिवारलाई २ लाख क्षतिपूर्तिको फैसला गरेको जानकारी दिए । डाँकाचोरी मुद्दामा ८ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । भने कर्तव्य ज्यान मुद्दामा जन्मकैदसहित सबै गरी आजीवन जन्मकैदको फैसला सुनाएको पौडेलले बताए । सुनारलाई लमजुङ जिल्ला अदालतले गत भदौ ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अस्पतालबाट छुट पाएपछि दुर्गाप्रसाद घर फर्किए
Next Article माइतीघरबाट डा. गोविन्द केसीसहित ७ जना प्रदर्शनकारी पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बर्दिया - BRDबाँके - BNKसमाज

थारू बस्तीमा माघीको रौनक

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

खरिदार पद खारेजी गर्ने सरकारको तयारी, निम्न पदका लागी मात्र विज्ञापन खुलाइने

57 years ago
समाज

मापसे गरेर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?