पर्वत । जिल्लामा संचालन भएको एक हप्ते तालिम तिन दिनमा सकेर रकम झ्वाम पारिएको छ । कुश्मा नगरपालिकाका महिलाहरुलाई लक्षित गरी एक हप्ते पुष्प हस्तकला तालिम शुरु गरिएको भएता पनि तीन दिनमा कार्यक्रम सम्पन्न गरी एक हप्ताको सहभागी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा संचालन भएको एक हप्ते तालिम तिन दिनमा सकेर रकम झ्वाम पारिएको छ । कुश्मा नगरपालिकाका महिलाहरुलाई लक्षित गरी एक हप्ते पुष्प हस्तकला तालिम शुरु गरिएको भएता पनि तीन दिनमा कार्यक्रम सम्पन्न गरी एक हप्ताको सहभागी"/>
2026-09-19 05:46 PM
पर्बत - PBT

एक हप्ते तालिम तीन दिनमा सकेर रकम झ्वाम

पर्वत । जिल्लामा संचालन भएको एक हप्ते तालिम तिन दिनमा सकेर रकम झ्वाम पारिएको छ । कुश्मा नगरपालिकाका महिलाहरुलाई लक्षित गरी एक हप्ते पुष्प हस्तकला तालिम शुरु गरिएको भएता पनि तीन दिनमा कार्यक्रम सम्पन्न गरी एक हप्ताको सहभागीको हस्ताक्षर संकलन गरीएको सहभागीले गुनासो गरेका छन् ।


कार्यक्रमको उद्घाटनशत्र समापन शत्र र विचमा एक दिन तालिम गरी तिन दिन गरी कार्यक्रम औपचारीक रुपमा सम्पन्न गरीएको हो । कुश्मा नगरपालिकाको सहयोगमा संचालन भएको एक हप्ते पुष्प कला सम्बन्धी तालिम हप्तादिन नपुग्दै आफन्तको विहे पर्यो भनी आयोजकले सात दिनको हस्ताक्षर गराएर कार्यक्रम सम्पन्न गराएको सहभागीले जनाएका छन् । कार्यक्रमको उद्घाटन  कुश्मा नगरपालिका उपप्रमुख सीताकुमारी काफ्ले लामिछानेल गरेकी थिइन ।


कार्यक्रम हप्ता दिनको भएता पनि तीन दिनमा कार्यक्रम सम्पन्न भएपछि आर्थिक रुपमा ठूलो चलखेल हुनसक्ने आशंका गरिएको छ । कार्यक्रम  सक्रिय महिला संजालको आयोजनामा शिवालय मावि कुश्मामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ