बिहेको प्रलोभन देखाएर पटक-पटक बलात्कार गर्ने एक पक्राउ

साझासवाल
0 Min Read

<p><b>माघ ११,&nbsp;&nbsp;बर्दिया&nbsp;| </b>बिहेको प्रलोभन देखाएर नाबालिगकालाई पटक-पटक बलात्कार गर्ने एक जनालाई प्रहरीले&nbsp; पक्राउ गरेको छ।<br></p><p>यही माघ २ गते राती ११ बजे जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०३ कि एक नाबालिगकालाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै एक घरमा लगि&nbsp; पाँच दिनसम्म पटक-पटक जबरजस्ती करणी गर्ने सोही वडाकै एकजना व्यक्तिलाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो।</p><p>यसबारे&nbsp; थप अनुसन्धान भइरहेको&nbsp; जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।</p>

Share This Article
Leave a Comment

Leave a Reply