२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिमागमा चिप राखेको मानिस सोचेरै कम्प्युटरको माउस चलाउन सक्षम: एलन मस्क

२०८०, ९ फाल्गुन बुधबार ०६:५९

फागुन ९, काठमाडौँ | मस्तिष्कमा चिप राखेका बिरामीले सोचेरै कम्प्युटरको माउस चलाउन सकेको न्युरालिंक कम्पनीका मालिक एलन मस्कले बताएका छन् ।

पक्षघात भएका मानिसलाई काम गर्नसक्ने र आँखाको ज्योति गुमाएका मानिसको ज्योति पुर्नस्थापित गर्ने लक्ष्यसहित मस्कले न्युरालिंकको स्थापना गरेका थिए ।

गत वर्ष अमेरिकी सरकारबाट अनुमति पाएपछि केही महिनाअघि एक बिरामीको दिमागमा न्युरालिंकले पहिलो परीक्षणात्मक चिप राखेको थियो । तीनै व्यक्तिले अहिले सोचेकै भरमा माउस नियन्त्रण गर्न सकेको मस्कले सोमबार बताएका हुन् ।

“प्रगति राम्रो छ । बिरामी पूर्ण निको भएको जस्तो देखिएको छ, कुनै गलत असर देखिएको छैन । केवल सोचेर नै स्क्रिन वरिपरि माउस घुमाउन बिरामी सक्षम छ,” मस्कले सामाजिक सञ्जाल एक्सको एक स्पेस इन्भेन्टमा भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ