By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    3 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

साझासवाल
Last updated: March 11, 2024 11:05 am
साझासवाल
3 Min Read
Share

फागुन २८, काठमाडौँ | छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कास्की, बर्दिया, धनुषा, पर्सा लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।  कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा सापकोटा चोकमा हेम्जाबाट पोखरातर्फ  जाँदै गरेको ग.३ प ९०२५ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा चालक रोल्पा घर भएका २० वर्षीय दिनेश बुढामगरको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–९ शिवपुरस्थित सडकमा बीबीएस बोर्डिङ स्कुल ठाकुरद्वारा बर्दियाको ना.४ ख ६२७१ नम्बरको बसको पछाडिको चक्काले कुल्चिँदा सोही नगरपालिका शिवपुर बस्ने सीता सुनारकी छोरी ५ वर्षीय सबिता सुनारको  मृत्यु भएको छ । सोही विद्यालयमा नर्सरीमा अध्ययनरत ती बालिका आइतबार बसबाट झरी घरतर्फ जाने क्रममा पछाडिको चक्काले कुल्चिँदा गम्भीर घाइते भई उपचारका लागि मेडिकल कलेज कोलहपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, धनुषाको धनुषा धाम नगरपालिका–२ स्थित सडकमा धनुषा धामबाट जनकपुरतर्फ जाँदै गरेको ज.७ प १९८३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सबैला नगरपालिका–१३ रघुनाथपुर बस्ने २२ वर्षीय श्याम राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता, वीरगन्ज महानगरपालिका–२१ स्थित सडकमा ना.६४ प ७०४ नम्बरको मोटरसाइकललाई बा.प्र.०३–००१ च १९७५ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर बस्ने ३० वर्षीय सरोज पटेलको मृत्यु भएको छ । आइतबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–७ होक्सेस्थित सडकमा स.१ ख ८१६ नम्बरको बस र प्र.१–०१–०१६प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई  दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका–३ बस्ने २४ वर्षीय प्रगति राईको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ खरकट्टा जंगलस्थित सडकमा बागमती प्रदेश ०३–००१ क ०९५५ नम्बरको ट्रक र लु–५० प ४७०९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कावासोती नगरपालिका–३ अठ्ठाईसबिघा बस्ने धादिङ गंगाजमुना गाउँपालिका–५ घर भएका २० वर्षीय विश्व मित्र गुरुङको मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article उपनिर्वाचनमा इलाम-२ मा मात्र उम्मेदवारी दिने रास्वपाको निर्णय
Next Article दक्षिण कोरियामा करिब पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने सरकारको चेतावनी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण

1 year ago

लायन्स कल्ब अफ हेटौडा भुटनदेवीले आर्थिक सहयोग

57 years ago
समाज

वीरेन्द्रको परिवारलाई कोरियाबाट ७ लाख ५७ हजार रुपैयाँ सहयोग

57 years ago
बर्दिया - BRDसमाज

बर्दियामा वडाअध्यक्षविरुद्ध बलात्कार आरोपमा जाहेरी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?