Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लायन्स कल्ब अफ हेटौडा भुटनदेवीले आर्थिक सहयोग

By साझासवाल 1 मिनेट पढाइ

layansa klab

असोज ३०, मकवानपुर ।
भुटनदेवी मन्दिरमा चलीरहेको शक्ति साधना महाअनुस्ठानमा लायन्स कल्ब अफ हेटौडा भुटनदेवीले आर्थिक सहयोग
गरेको छ ।

क्लव को तर्फवाट एक दिनको प्रसाद बराबरको ७ हजार ५
रुपैया रकÞम सहयोग गरीएको लायन्स क्लव अफ हेटौडा भुटनदेविकि अध्यक्ष अंकिता सुमार्गिले वताउनु भयो

बिजया दशमीको प्रतिपदा(घटस्थापना)को दिन देखि सुरु भएको नवाहा
महाअनुस्ठान शक्तीशाधनामा प्रमुख वाचक पण्डित टापेन्द्र प्रसाद रिजाल वाट कथा वाचन भइरहेको छ ।