By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 minutes ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    2 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    20 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    20 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कृष्णले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष, छोराछोरी दुवैको मानसिक अवस्था असामान्य
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > कृष्णले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष, छोराछोरी दुवैको मानसिक अवस्था असामान्य
समाज

कृष्णले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष, छोराछोरी दुवैको मानसिक अवस्था असामान्य

साझासवाल
Last updated: May 21, 2024 8:23 am
साझासवाल
3 Min Read
Share

जेठ ८, काठमाडौं | काठमाडौंको कागेश्वरी नगरपालिका- ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले बताएको छ ।

छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कृष्णको छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ ।

आज बिहान साढे ५ बजे घाँटी रेटिएको अवस्थामा कृष्णको शव थली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो । उनको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो ।

नगरकोटीका छोरालाई हिजो साँझ ५ बजे दक्षिणकालीको चाल्नाखेलबाट आत्महत्या प्रयास गर्दा गर्दै उद्धार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । यता थलीमा बुबा कृष्ण आज बिहान मृत फेला परेका थिए । कृष्ण १५ वर्ष अघिदेखि आफैँ ट्याक्सी चलाउँदै आएका थिए । तीनैजना ३ महिनादेखि घर नगई ट्याक्सीमा नै खाने-बस्ने गर्दै आइरहेको बताइएको छ ।

कृष्णकी श्रीमतीले ८ वर्षअघि नै दोस्रो बिवाह गरेको पाइएको छ । उनको श्रीमतीले छाडेर गएदेखि छोरी रश्मि र छोरा रिचेन काठमाडौंको रबि भवन, गणेशथानमा कोठा डेरा लिई बस्दै आएका थिए । कोठा भाडा तिर्न नसकेपछि ३ महिनादेखि छोरा छोरी समेत ट्याक्सीमै बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

छोरा रिचेन र छोरी रश्मी दुबै जनाको मानसिक अवस्था साधारण नदेखिएको प्रहरीले बताएको छ । हिजो बिहान १० बजे सेतो पुल नजिक ट्याक्सी बिग्रिएकोले मिस्त्री बोलाई ल्याउँछु भनेर कृष्णको छोरी रश्मी नगरकोटीलाई त्यही स्थानमा छाडी छोरा रिचेनलाई साथमा लिई गएको पाइएको छ ।

‘हिजो दिउँसो ११ बजे ट्याक्सी बिग्रियो सामान लिन जाने भनेर छोरीलाई सेतोपुल छोडेर बुबा र छोरा हिँडेका थिए । त्यसपछि बुबा एकातिर दाइ एकातिर लागेको अनुसन्धानबाट खुलेको छ । घटनाको प्रकृति हेर्दा आत्महत्या भएको प्रारम्भिक निष्कर्ष छ’, एक प्रहरी अधिकारीले भने ।

छोरा रिचेनको बयान अनुसार पारिवारीक अवस्था, गरिबी लगायतले जिन्दगीवाट दिक्क लागि छोरा समेतलाई आत्महत्याको लागि मुखमा कपडा राखी ब्लेडले घाटी काटने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा समेत दिई दक्षिणकाली नगरपालिका १ जंगलमा गई आत्महत्या गर्नु म पनि कुनै स्थानमा गै आत्महत्या गर्छु भन्ने खुलाएको छ ।

छोरा रिचेनको घाटी बाँया पट्टीवाट झण्डै ७/८ सेमी लामो ब्लेडले काटिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । कृष्णको दाहिने हातको बुढीऔला र चोर औलामा ब्लेडले काटेको पाइएको छ । घटना स्थलमा कृष्ण नगरकोटीको लास नजिक ४ वटा जिलेट ब्लेड र घाइते रिचेज नगरकोटीको साथवाट २ वटा जिलेट ब्लेड फेला परेको थियो ।

कृष्णको मुखमा कपडा रहेको अवस्थामा फेला परेको साथै घाइते रिचेन नगरकोटीले समेत सोही तरिका अपनाएको पाइएको छ । बा १ ज। ९६५ नं। को ट्याक्सी र छोरी रश्मि नगरकोटीलाई खोज गर्ने क्रममा कासेतोपुल सडक खण्डमा ट्याक्सी भित्र बसिरहेको अवस्थामा उद्धार गरि जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता नवराज कार्कीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त बौद्धवाट थप अनुसन्धान भइरहेको उनले बताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मुस्ताङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
Next Article संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको योगेशको टिप्पणी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई

57 years ago
काठमाडौँ - KTMसमाज

काँग्रेस बैठक स्थगन

57 years ago
सप्तरी - SPTसमाज

सप्तरीमा रामसु्न्दर महतो हत्या प्रकरण : साथीपछि मृतककी श्रीमती पनि पक्राउ

57 years ago

महिला अधिकार संरक्षणको अभियानमा काम गर्ने महिला आफै हिंसामा परिन्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?