२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुस्ताङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८१, ८ जेष्ठ मंगलवार ०७:५६

जेठ ८, मुस्ताङ | मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ समरदेखि ध्याकर जाँदै गरेको ग १ त ४८०४ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

वारागुङ मुक्तिक्षेत्र-३ को किटेन ध्याकर खोलामा ढुंगा लोड गरी ध्याकरणतर्फ जाँदै गर्दा ट्याक्टर सडकमार्गदेखि ६० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए। 


दुर्घटनामा ट्याक्टरका चालक म्याग्दी जिल्ला धौलागिरि गाउँपालिका-४ बुडी घर भइ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ तेताङ बस्ने  २० वर्षीय सन्तोष बिक गम्भीर घाइते भएका थिए। उनको  उपचारका क्रममा जोमसोम अस्पतालमा मृत्यु भएको सूचना अधिकारी प्रहरी निरीक्षक  थापाले  उल्लेख गर।

दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट