2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिला अधिकार संरक्षणको अभियानमा काम गर्ने महिला आफै हिंसामा परिन्

hinsha copy

दानबहादुर बुढा । मंसिर २२, मुगु । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहदा ग्रामिण भेगमा महिला सशक्तिकरण र महिला अधिकार संरक्षणको अभियानमा काम गर्ने एक महिला अधिकार कर्मिलाई उनकै पतिले हिंसामा पारेका छन ।

फोतु गाबिस वडानम्बर ५ निबासि ३० बर्षिया लोकेन्द्र शाहीले हुम्ला जिल्ला जैर गाबिस वडानम्बर ३ कि सत्य देबि बम संग १० बर्ष अगाढी परम्परागत बिबाह गरेका थिए । सत्य देबि बाट दुई छोरी जन्माई सकेपछि पति लोकेन्द्र दुई बर्ष अगाढी दा्रस्रो पत्नि ल्याई बहुबिबाह गरेको भएपनि आईतबार कार्यालयको तालिमका लागी जिल्ला सदरमुकाम गमगढी आई पतिको कोठा गएकै बेला बिधुतिय जगले हानि घाईते बनाएका हुन ।

कर्णाली एकिकृत ग्रामिण अनुसन्धान केन्द्र किर्डाक हुम्लामा संचालित महिला सशक्तिकरण कार्यक्रम अन्त्रगत म संग आवाज छ कार्याक्रममा हुम्ला जिल्लाका ग्रामिण भेगमा महिला अधिकारका बिषयमा महिला हरु लाई सचेत बनाउदै हिडेकि सत्य देबि ले दुई बर्ष अगाढी सौता ब्यर्होनु पर्यो ।कार्यालयको तालिमका लागी मुगुको सदरमुकाम गमगढी आएका बेला आईतबार बेलुकि सुत्ने बेला कपडाको बिषयमै कोठा भित्र कुटपिट गरे उनले कुटपिट गरि घाईते भएकि आफनी पत्नि लाई पुन बिधुतिय जगले प्रहार गरि टाउकोमा चोट लागी गम्बिर घाईते भएकि छन ।

घाईते भएकि सत्यवति लाई तत्कालै छिमेकिले प्रहरी लाई खबर गरि उपचारका लागी जिल्ला अस्पतालमा पुराएका थिए टाउको र बाँया हातमा चोट लागेको छ उनको टाउकोमा पाँच टाँका लगाएको छ । दोश्रो पत्नि संग सदरमुकाम गमगढीमा बस्दै आएका लोकेन्द्रले बेला बेला अफनो पहिलो पत्नि लाई कुटपिट गर्न थाले पछि उनि माईति घर हुम्ला जिल्लाको जैर गाबिस वडानम्बर ३ जैरमा बस्दै आएकि थिईन कार्यालयको कामको शिलसिलामा गमगढी आएका बेला मार्ने उदेश्यलेनै आफु लाई कुटपिट गरेको उनले बताईन तर भाग्यले जोगिए सत्यावतिले भनिन ।

नेपाल बिद्यार्थी संग जिल्ला समिति मुगुका पुर्ब अध्यक्ष समेत रहेका लोकेन्द्र लाई प्रहरीले खोजि रहेको प्रहरीले बताएको छ । जिल्ला अस्पतालमा घाउ केसफारम भएको भएपनि जिल्ला प्रहरी कार्यालयमा निबेदन न आएपछि आरोपित लाई थप कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय मुगुका डिएस्पि सोम थापाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित